मङ्लबार, चैत्र ४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

सरकारमा जान्छौं, कुन-कुन मन्त्रालय लिने निर्णय भइसकेको छैन : रबि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले सरकारमा जाने निर्णय गरेको बताएका छन् । यद्यपि, कुन कुन मन्त्रालय लिने निर्णय भइनसकेको बताएका छन् ।

“सरकारमा जाने निर्णय गरेका छौं । मन्त्रालयहरुको बारेमा अहिले बैठकमा छलफल हुन्छ,” उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation