सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश: सभामुख र उपसभामुख निर्विराेध निर्वाचित

दाङ । लुम्बिनि प्रदेशमा सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विराेध निर्वाचित हुनु भएकाे छ । कांग्रेका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएकाे उम्मेदवारी फिर्ता लिएपछी सत्तारुढ दलबाट मनाेनयन दर्ता गरेकाहरुनै सभामुख र उपसभामुख निर्विराेध निर्वाचित हुनु भएकाे हाे ।

आज दिउँसाे बसेकाे प्रदेश सभाकाे बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एक /एक जनाकाे उम्मेदवारी कायम भएपछी निर्विराेध निर्वािचत भएकाे घाेषणना गर्नु भएकाे हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation