मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गृहमन्त्री लामिछानेले भेटे आत्मदाह गरेका आचार्यको परिवार

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्यको परिवारलाई भेटेका छन् । लामिछानेले कीर्तिपुर वर्न अस्पताल पुगेर आफन्तसँग भेटी सान्त्वना दिएका हुन् ।

मंगलबार दिउँसो संघीय संसद् भवन, नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

आचार्यको निधनपछि भावविह्वल अवस्थामा रहेको परिवार तथा आफन्तलाई भेट्न लामिछाने अस्पताल पुगेका हुन् ।

आचार्यक निधनपछि लामिछानेले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै माफी समेत मागेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation