
पर्सा । बिरगंज भन्सार कार्यालय बि ओ पी भन्सार का इन्सपेक्टर रविन्द्र भट्ट काे चर्ति कला कपडा समाते काे जस्तो गर्ने र भन्सार कार्यालय भित्र बाट सरकारी प्लेट टाटा सुमो बा २ झ २५६२ नम्बर काे गाडि मार्फत लत्ताकपडा ओसार पसार गराउँदै गरेकाे दृश्य हो ।
भट्टले यात्रु शाखामा काम गर्ने कर्मचारीहरूलाई १० हजार महिनावारी दे हाेइन भने काम गर्न पाउन्नस भन्दै सुरज गुप्ता भन्ने तस्करसँग १ लाख २० हजार रुपैयाँकाे हाइड्रोलिक साइकिल समेत लिएका छन् । भन्ने कुरा तस्करहरु को भनाई अनुसार ठुला बडा तस्करहरु लाई लाइन दिरहेका छन् तर सानो तस्करी बन्द गराई रहेका छन् ।
आम सर्वसाधारणकाे सामान समातेर धमाधम बुझाउँदै गरेका छन् । प्रत्येक ड्यूटी वाला लाई सिफ्ट अनुसार ५ हजार रुपैयाँ रविन्द्र भट्टलाई अनिवार्य दिनै पर्दछ । ५ हजार नदिए टोली चेन्ज गर्ने गरेका छन् । तत्कालै ३४ जना टोलिलाई कार्वाही गरेर चेन्ज गरेका छन् ।
बाध्यता र लोभकाे कारण कती ड्युटी टोलिलाई रङ्गे हात वाहिनी तथा प्रदेश टोलीले कार्वाही समेत गरेका छन्, भने आज सम्म इंस्पेक्टर रविन्द्र भट्ट ४ पटक तानी सके पश्चात पनि उनी पुनः बी ओ पी भन्सार नै फर्केका छन् । तर सशस्त्र प्रहरी काे इंस्पेक्टर जो पनि तानिए पश्चात फर्केका छैनन् ।
त्यही भट्ट पटक पटक तानिएको समाचार आएता पनि उनी फेरि त्यहीँ आएका छन् सशस्त्र प्रहरी संगठन मैं सब भन्दा पावर फुल इंस्पेक्टर रहेको मात्र होईन हेर्न पनि पाईरहेको छ । सशस्त्र प्रहरीको पुरै संगठन नै बद्नाम भै रहदा रहदै पनि सम्वन्धित निकाय मौन नै देखिन्छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी राजु अर्यालको निर्देशनलाई समेत मान्दैनन बिरगंज भन्सार इंस्पेक्टर रविन्द्र भट्ट ।
यस विषयमा बिरगंज भन्सार सशस्त्र इन्स्पेकटर रबिन्द्र भट्टसंग पटक पटक फोन सम्पर्क गर्दा फोन भरी उठेन ।