मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राष्ट्रिय स्वतन्त्र पार्टिको गाउँ पालिका भेला सम्पन्न

भालुवाङ । राष्ट्रिय स्वतन्त्र पार्टीको राप्ती गाउँपालिका भेला शनिबार राप्ती गाउँ पालिका १ पाखापानीमा सम्पन्न भएको छ ।

राप्तिका सभापति दोर्ण बहादुर जिसिको सभापतित्व , लुम्बिनी प्रदेश सभापति देवराज पाठकको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश प्रेस प्रवक्ता जमिर शाह र RAT का प्रदेश संयोजक विनय घिमिरेको बिशिस्ट अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा दाङ जिल्ला संयोजक भक्ति डागीले समसामयिक राजनीतिक विषय माथी प्रकाश पार्नु भएको थियो ।

सो कार्यक्रममा भएका सहभागीबाट रामकृष्ण आचार्य, कमला खत्री लगायतले जिज्ञासा राख्नु भएको थियो ।

सो भेलाले पुरानै समितिलाई निरंतरता दिने निर्णय गरेको छ । साथै राप्ती गाउँपालिकाको संगठन विभाग प्रमुखमा मोहन आचार्यलाई जिम्मेवारी प्रदान गरिएको छ ।

दुर्गा प्रसाद गुप्ताको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सन्चालन राप्ती गाउँ पालिकाका उप – सभापति सुबाष भुषालले गर्नु भएको थियो ।

भालुवाङ । राष्ट्रिय स्वतन्त्र पार्टीको राप्ती गाउँपालिका भेला शनिबार राप्ती गाउँ पालिका १ पाखापानीमा सम्पन्न भएको छ ।

राप्तिका सभापति दोर्ण बहादुर जिसिको सभापतित्व, लुम्बिनी प्रदेश सभापति देवराज पाठकको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश प्रेस संयोजक जमिर शाह र RAT का प्रदेश संयोजक विनय घिमिरेको बिशिस्ट अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा दाङ जिल्ला संयोजक भक्ति डागीले समसामयिक राजनीतिक विषय माथी प्रकाश पार्नु भएको थियो ।

सो कार्यक्रममा भएका सहभागीबाट रामकृष्ण आचार्य, कमला खत्री लगायतले जिज्ञासा राख्नु भएको थियो ।

सो भेलाले पुरानै समितिलाई निरंतरता दिने निर्णय गरेको छ । साथै राप्ती गाउँपालिकाको संगठन विभाग प्रमुखमा मोहन आचार्यलाई जिम्मेवारी प्रदान गरिएको छ ।

अतिथिमा घोराही उप महानगर पालिकाका श्रीधर पाण्डे, लमही नगरपालिका शिवलाल भण्डारी, लमही RAT संयोजक बाबुराम खनाल, राप्ती RAT संयोजक राजु पौडेल रहनु भएको थियो । दुर्गा प्रसाद गुप्ताको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सन्चालन राप्ती गाउँपालिकाका उप – सभापति सुबाष भुषालले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation