बिहिबार, माघ २३, २०८२

दाङका प्रमुख जिल्ला अधिकारी बैद्यद्वारा जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण

दाङ ७ असार । जिल्ला प्रशासन कार्यालय घोराही दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्य जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नु भई कार्यालयको सम्पुर्ण शाखाहरु निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वली लगायतको उपस्थित थियो ।

सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवानहरु समेतलाई सम-सामयिक प्रहरी कार्य तथा बिभागिय नीति निर्देशनको पालना गर्दै उत्कृष्ट प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation