मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

उम्मेदवारी दर्ता गर्न बाबुरामसँगै गोरखा पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउन गोरखा पुगेका छन् ।

प्रचण्डले गोरखाको २ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदैछन् ।

यसअघि डा. बाबुराम भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए । यसपालि भट्टराईले प्रत्यक्ष निर्वाचन नलड्ने भएपछि प्रचण्ड त्यहाँ गएका हुन् । प्रचण्ड यसअघिको निर्वाचनमा चितवनबाट चुनाव लडेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation