Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गर्मीका कारण बन्द भएका राप्तीका विद्यालय भोलिदेखि संचालनमा आउने

देउखुरी २० जेठ । गर्मीका कारण बन्द भएका राप्ती गाउँपालिकाका विद्यालय भोलि(सोमबार) देखि सञ्चालन हुने भएका छन ।

गाउँपालिकाकाे शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

अत्याधिक गर्मी बढेपछि पालिकाले आईतवार र साेमबार दुई दिन विदा थप गर्ने निर्णय गरेको भएपछि गर्मी तत्काल घटेकाले सोमबार देखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation