शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इञ्जिनियर अधिकारीले दिए उम्मेदवारी

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इञ्जिनियर विशाल अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

घोराही स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर इञ्जिनियर अधिकारीले उम्मेदावारी मनोनयन दर्ता गराउनुभएको हो । स्वतन्त्र लड्ने तयारी गरेका अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएको छ ।

उहाँले बैकल्पिक राजनीतिमा बिश्वास राख्ने युवाहरुसँगको छलफल, सल्लाह तथा सुझाव अनुसार दलमा आवद्ध नहुने गरि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर निर्वाचनमा होमिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation