सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ घट्यो

काठमाडौं ३० भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ ।

निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation