मुख्य समाचार
पाकिस्तानको पेशावरमा एउटा मस्जिद भित्र भएको बम विस्फोटमा कम्तिमा पनि २८ जनाको मृत्यु भएको छ । पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा १५० जना भन्दा धेरै घाइते भएका छन् । उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति तोक्ने तयारी गरेको छ । फागुन २५ गते राष्ट्रपति निर्वाचन गर्ने तयारी गरिएको आयोग स्रोतले जानकारी दिएको छ । ‘फागुन २५ मा राष्ट्रपति निर्वाचन र चैत पहिलो साता उपराष्ट्रपति निर्वाचन...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । सहिद दिवसको अवसरमा सोमबार सन्देशमार्फत उनले ज्ञात-अज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । सन्देशमा भनिएको छ,...
पुरा पढ्नुहोसदेउखुरी । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी बिच आईतवार बेलुकी भेटघाट तथा समसामयिक विषयमा छलफल भएको छ । मुख्यमन्त्री गिरीलाई भेट्न अध्यक्ष विष्ट उनकै निवास माैरीघाटमा पुगेका थिए ।...
पुरा पढ्नुहोसगढवा । जापान सरकारले दुतवासको सहयोगमा गढवा गाउँपालिकाका नागरिकहरु लाई एक सय पचास थान सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको छ । आइतवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा जापान राजदूतावासका डिपुटी चिफ...
पुरा पढ्नुहोसदेउखुरी । लमही नगरपालिका–६ देउपुर निवासी आशा चौधरीले व्यावसायिकरुपमा अचार उत्पादन गर्न थालेको करिब १५ वर्ष पुगेको छ । गाउँघरमा फलेका आँप, खुर्सानी, अमला, मुलालगायतबाट अचार बनाउँदै आउनुभएको हो । शुरुका दिनमा उहाँलाई अचारको...
पुरा पढ्नुहोसधनकुटा । गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिएका छन् । शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको पत्रकार...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पार्टी सभापति चयन गरेको छ । शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता कायम नभएको फैसला गरेपछि उहाँको पार्टी सभापति पद गुमेको थियो । लामिछानेले अमेरिकी नागरिकता त्याग गरे पनि...
पुरा पढ्नुहोसकाठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गरेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन् । राहदानी सम्बन्धी...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेको नागरिकता विवाद उछालेर सत्ता समीकरणमा फेरबदल ल्याउने प्रयास भएको दाबी गरेका छन् । तर अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नले राजनीतिक मिसन नबिथोलिने उनको दाबी छ...
पुरा पढ्नुहोस









