मुख्य समाचार

लुम्बिनीमा मनाईयो सिंचाई दिवस, सिंचाईकालागि बर्षाको पानी संकलन अभ्यासलाई विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिंचाइमा उत्पन्न भएको पानीको संकट समाधानका लागि वैकल्पिक उपायहरू अभ्यासमा ल्याउन सकिने बताउनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय लुम्बिनी प्रदेशले सिंचाइ दिवस २०८१ को अवसरमा आयोजना...

पुरा पढ्नुहोस
सामाजिक सुरक्षा सहजीकरण गर्न गढवामा सरोकारवाला बीच अन्तरक्रिया

गढवा २५ चैत्र । गढवा गाउँपालिका पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखाद्वारा सामाजिक सुरक्षाका सेवाग्राहीहरूको EFT VERSP MIS सम्बन्धी बैंक वडा सचिव तथा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । गढवा गाउँपालिका अध्यक्ष...

पुरा पढ्नुहोस
क्षयरोग अन्त्यका लागि स्वास्थ्य सचेतना फैलाउन आवश्यक : अध्यक्ष विष्ट

सिसहनियाँ २५ चैत । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले क्षयरोग अन्त्यका लागि जनस्तरमा व्यापक स्वास्थ्य सचेतना फैलाउन आवश्यक रहेको बताउनुभएकाे छ । साेमबार वडा नम्बर ९ रुपाकाेटमा आयोजित क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत वडा...

पुरा पढ्नुहोस
गढवामा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, २९८ जना लाभान्वित

गढवा २३ चैत्र । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिया स्थित आदर्श रात्री प्रावि गोबरडियामा एक दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । एक दिनै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा २ सय ९८ जनाले...

पुरा पढ्नुहोस
सिसहनियाँ उवासंघकाे नयाँ भित्तेपात्राे बिमाेचन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

देउखुरी २२ चैत । दाङ देउखुरीकाे राप्ती गाउँपालिका-५, सिसहनियाँमा रहेकाे सिसहनियाँ उद्योग बाणिज्य संघले नयाँ बर्ष २०८२ काे पावन अवसरमा प्रकाशन गरेकाे भित्तेपात्राे आज शुक्रबार संघकाे सभाहल सिसहनियाँमा एक कार्यक्रमकाे आयाेजना गरि बिमाेचन गरिएकाे...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया

मसुरीया २० चैत । दाङको राप्ती गाउँपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘सहकारी सञ्चालनका अवसर, चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न गरेको छ । कार्यक्रम सहकारी सञ्जाल राप्तीका अध्यक्ष ताराप्रसाद भुसालको...

पुरा पढ्नुहोस
भालुवाङमा नागरिक सुनुवाइ कार्यक्रम :  नागरिकका गुनासै गुनासो

भालुवाङ १९ चैत । इलाका प्रहरी कार्यालय भालुवाङले मंगलबार राप्ती गाउँपालिका १ भालुवाङमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी निरिक्षक अमरबहादुर माझीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथ रथ यात्राको शुभारम्भ

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि सुरु भएको ऐतिहासिक रथ यात्राको शुभारम्भ गर्नुभएको छ । कालिगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार गर्ने र धार्मिक आस्थालाई एकअर्कासँग जोड्ने उद्देश्यले आयोजना...

पुरा पढ्नुहोस
प्रादेशिक अस्पताल भालुबाङमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

भालुबाङ १८ चैत । दाङको राप्ती गाउँपालिका वडा नं. १ स्थित ५० शैयाको प्रादेशिक अस्पताल भालुबाङमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङकी १४ वर्षीया कविता वलीको आइतबार...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाका विकास योजनाहरूको अनुगमन

भालुबाङ १८ चैत । दाङको राप्ती गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका विभिन्न विकास योजनाहरूको सोमबार अनुगमन गरिएको छ । राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक कमलापती चौधरीको नेतृत्वमा रहेको टोलीले वडा...

पुरा पढ्नुहोस