मुख्य समाचार
मसुरीया २४ फागुन । दाङको राप्ती गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आउनु भएका देविराम पाठकलाई स्वागत गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरीसहित अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूले फूलमालासहित प्रमुख प्रशासकीय अधिकृत...
पुरा पढ्नुहोसदाङ २४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गर्नु भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नागरिकलाई...
पुरा पढ्नुहोसदाङ २४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनु भएको छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लैङ्गिक...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाइ सरकारद्वारा निर्धारण गरिएका नीति, नियम र मापदण्डहरूको पूर्णरूपमा पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ । राप्ती लाइफ केयर...
पुरा पढ्नुहोसदेउखुरी १९ फागुन । देउखुरी ग्रिल, स्टिल तथा आल्मुनियम व्यवसायीहरुकोे प्रथम भेला राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा सोमबार सम्मन्न भएको छ । व्यवसायीहरुको प्रथम भेलाले नारायण पौडेललाई अध्यक्षमा चयन गरेको छ । भेलाले...
पुरा पढ्नुहोसभालुवाङ १९ फागुन । कर खारेजीकाे माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले शुरू गरेकाे आन्दाेलन तत्कालका लागि स्थगित गरेकाे छ । लुम्बिनी प्रदेश सरकारले उच्च स्तरिय वार्ता समिती गठन गरी वन महासंघलाई...
पुरा पढ्नुहोसभालुबाङ १९ फागुन । दाङको राप्ती गाउँपालिकाले शैक्षिक सत्र २०८१ देखि लागू हुने गरी कक्षा ५ को वार्षिक परीक्षा गाउँपालिकास्तरबाट लिने निर्णय गरेपछि निजी विद्यालयहरूले असहमति जनाएका छन् । सोमबार संस्थागत विद्यालय समन्वय समितिले पालिकाका...
पुरा पढ्नुहोससिसहनियाँ १९ फागुन । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक खुला पत्र लेख्दै नेपालमा बहुराष्ट्रिय पेय पदार्थहरूको निर्यात रोक्न आग्रह गर्नु भएको छ । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उहाँले...
पुरा पढ्नुहोससिसहनियाँ १८ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ ले युवाहरूलाई स्वदेशमै रोजगारसँग जोड्ने तथा बढ्दो शैक्षिक बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । एक महिनासम्म सञ्चालित तयारी कक्षामा...
पुरा पढ्नुहोसदाङ १८ फागुन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले आज देखि शुरू गरेकाे चरणबद्ध निर्णायक आन्दाेलनकाे २४ घण्टा नबित्दै प्रदेश सरकारले उच्च स्तरिय वार्ता समिती गठन गरेकाे छ । सामुदायिक वन उपभोक्ता महासंघले...
पुरा पढ्नुहोस