मुख्य समाचार

मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व : मुख्यमन्त्री आचार्य

दाङ १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व भएको बताउनु भएको छ । महाशिवरात्रि पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले मौलिक कला,...

पुरा पढ्नुहोस
मसुरीयामा महाशिवरात्री साँस्कृतिक मेला सुरु

मसुरीया १३ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरीया शिरिचौरमा महाशिवरात्रीको अवसरमा मंगलबारदेखि महाशिवरात्री साँस्कृतिक मेला सुरु भएको छ । घण्टदेव सामुदायिक वन उपभोक्ता समिति शिरिचौरको आयोजनामा तथा घण्टदेव युवा क्लबको सहआयोजनामा सुरु...

पुरा पढ्नुहोस
जन्मदिनमा गाउँपालिका अध्यक्षद्वारा आँपको बिरुवा रोपण

भालुबाङ १३ फागुन । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले आँपको बिरुवा रोपेर आफ्नो ४३औं जन्मदिन मनाउनु भएको छ । गाउँपालिका परिसरमा मंगलबार विष्टले स्थानीय नर्सरीबाट ल्याइएको आँपको बिरुवा रोपेर जन्मदिन मनाउनु भएको हो । अध्यक्ष...

पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय माविको ५७औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भालुबाङ १३ फागुन । राप्ती गाउँपालिका–१ भालुबाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ५७औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर मरासिनीको अध्यक्षतामा तथा राप्ती गाउँपालिकाका अध्यक्ष...

पुरा पढ्नुहोस
सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशद्धारा कर खारेजीकाे माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा

भालुवाङ १२ फागुन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले कर खारेजीकाे माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सामुदायिक वन समूहमा लुम्बिनी प्रदेश सरकारले लगाएको कर खारेजीको माग गर्दै सामुदायिक वन...

पुरा पढ्नुहोस
लुम्बिनीलाई आगामी वर्ष सडक आश्रित मानव मुक्त प्रदेश घोषणाको तयारी

दाङ । लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका र राप्ती प्रेस मञ्चद्वारा प्रमुख प्रशासकीय अधिकृत वलीकाे बिदाई तथा फेरि भेटाैंला कार्यक्रम

भालुवाङ १२ फागुन । दाङको राप्ती गाउँपालिका र राप्ती प्रेस मञ्चले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीलाई साेमबार एक कार्यक्रमकाे आयोजना गरि बिदाई तथा फेरि भेटाैंला कार्यक्रम गरेकोे छ...

पुरा पढ्नुहोस
शिवसवरी धाम पहरूवामा शिवरात्री धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम हुने

सिसहनियाँ ११ फागुन । देउखुरीकाे राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा फागुन १३ गते देखि १५ गते सम्म महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएकाे छ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत...

पुरा पढ्नुहोस
देउखुरीको मसुरीयामा मोटरसाइकलको ठक्करबाट घाइते चाैधरीको उपचारका क्रममा मृत्यु

भालुवाङ ११ फागुन । दाङ देउखुरीकाे मसुरियामा माेटरसाईकलकाे ठक्करबाट घाइते भएका एक बृद्धाको उपचारका क्रममा मृत्यु भएकाे छ । राप्ती गाउँपालिका-३ मसुरीया निवासी ६५ वर्षिय कहलु चाैधरीको आज विहान बुटवल स्थित लुम्बिनी सिटी हस्पिटलमा...

पुरा पढ्नुहोस
ज्ञान शिक्षा निकेतन बोडिङ स्कुल नर्तीको १५औं वार्षिकोत्सव सम्पन्न

देउखुरी ११ फागुन । ज्ञान शिक्षा निकेतन बोडिङ स्कुल लमही नगरपालिका-१ नर्तीको १५ औं वार्षिकोत्सब कार्यक्रम आइतबार सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष घनश्याम खनालको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर १ का वडा...

पुरा पढ्नुहोस