मुख्य समाचार
देउखुरी १३ पौष । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही आँखा अस्पतालको स्तर वृद्वीका लागि पालिकाबाट वजेट विनियोजन गर्ने प्रतिबद्दता व्यत गर्नु भएको छ । हामीले नगरे कसले गर्छ ? हाम्रै कार्यकाल हुँदै...
पुरा पढ्नुहोससुर्खेत १२ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशकाे विचमा १९ बुदे साझा प्रतिबद्धता गर्नु भएको छ । दुई प्रदेशकाे समृद्धि र विकासकाे साझा सराेकारकाे बिषयलाइ दुबै...
पुरा पढ्नुहोससिसहनियाँ १२ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का दुई विद्यालयका ८३ जना विपन्न विद्यार्थी र वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका २५ जना बेसाहारा मानवलाई न्यानो कपडा वितरण गरिएको...
पुरा पढ्नुहोसबर्दिया १२ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे कामलाई गति प्रदान गर्ने बारेमा आयाेजना कार्यान्वयन सम्बद्ध पक्ष संग छलफल गर्नु भएको छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय...
पुरा पढ्नुहोसभालुवाङ १२ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि उत्पादन र उद्यमशिलता नै आर्थिक समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ । उहाँले कृषिमा आत्मनिर्भरता र सहकारीको प्रभावकारी भूमिकाले मात्रै ग्रामीण आर्थिक विकास सम्भव...
पुरा पढ्नुहोसभालुवाङ ११ पुस । मुक्त कमैया कम्लहरीहरुले लुम्बिनी प्रदेश सरकारलाई कार्यविधी बनाएर समस्या समाधान गर्न आग्रह गरेका छन् । मुक्त कम्लहरी विकास मञ्च लगायत विभिन्न संघ संस्थाको आयोजनामा बिहिवार दाङको राप्ती गाउँपालिका वडा नम्बर ३...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेकाे बताउनु भएको छ । सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागि परेकाे बताउनु भएको...
पुरा पढ्नुहोसप्यूठान १० पुस । लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाइ कफिको हवकाे रुपमा विकास गर्न पहल सुरु गरेको छ । प्यूठानको सरुमारानी गाउँपालिका बडडाँडामा रहेको चिया तथा कफि विकास कार्याल, स्थानीय जनप्रतिनिधि तथा किसानहरुसंग प्रदेशका पहाडी...
पुरा पढ्नुहोससिसहनियाँ १० पुस । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व भौतिक विकास मन्त्री इन्द्रजित थारुले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । बुधबार राप्ती गाउँपालिका...
पुरा पढ्नुहोसदेउखुरी १० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै, सबै धर्म र संस्कृतिलाई समान आदर गरिएको बताउनु भएको छ । क्रिसमस पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक र...
पुरा पढ्नुहोस