मुख्य समाचार

राप्ती गाउँपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बीच सहकार्य हुने

देउखुरी ०३ माघ । राप्ती गाउँपालिका दाङ र विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र काभ्रेपलान्चोक बीच सहकार्य हुने भएकाे छ । गाउँपालिका र केन्द्र बिच पालिका भित्र रहेका शारीरिक आपाङ्गता भएका बालबालिकाहरुको...

पुरा पढ्नुहोस
गढवा बहुद्देश्यीय कभर्डहलको गाउँपालिका अध्यक्ष पोख्रेलद्वारा निरीक्षण

गढवा २९ पौष । गढवामा निर्माण भैरहेको बहुउद्देश्यीय कभर्डहलको शुक्रबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले निरिक्षक गर्नु भएको छ । गाँउपालिका अध्यक्ष पोख्रेलले एक बर्ष मिति २०७९ पौष ९ गते पहिलो मैत्रिपुर्ण व्याडमिन्टन प्रतियोगिताको...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

देउखुरी २९ पपौष । दाङको राप्ती गाउँपालिकाले माघी (माघे संक्रान्ति) पर्वको अवसरमा माघ ३ गते बुधबार सार्वजनिक बिदा दिएको छ । पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाउने उक्त पर्वको अवसरमा राप्ती गाउँपालिका...

पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर सुधारका लागि हाम्रो प्रतिबद्धता विषयक एक दिने कार्यशाला सम्पन्न

गढवा २८ पौष । शैक्षिक गुणस्तर सुधारका लागि हाम्रो प्रतिबद्धता विषयक एक दिने कार्यशाला शुक्रबार गढवाको बालाखुट्टीमा सम्पन्न भएको छ । गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा एक दिने कार्यशाला सम्पन्न भएको हो। एकदिने कार्याशालामा बोल्दै...

पुरा पढ्नुहोस
परम्परागत मौलिक सांस्कृति संरक्षणका लागि राप्तीमा भजनकृतन प्रतियोगिता सम्पन्न

देउखुरी २८ पौष । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल खाैराहाबाबाको प्रचारप्रसार तथा परम्परागत मौलिक संस्कृतिकाे संरक्षण गर्ने उदेश्यले पालिका स्तरीय खुल्ला भजनकृतन प्रतियोगिता कार्यक्रम शनिबार खाैराहाबाबा मन्दिर...

पुरा पढ्नुहोस
बिहानी बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा बामदेव चाैधरी सर्वसम्मत चयन

दाङ २७ पौष । बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ५ सिसहनियाँको अध्यक्षमा बामदेव चाैधरी सर्वसम्मत चयन हुनु भएको छ । संस्थाको शुक्रबार राप्ती गाउँपालिका ५ सिसहनियाँमा आयोजित १३ औं वार्षिक साधारणसभा...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको हर्षेहाँडामा परम्परागत माघि मेला हुँदै

देउखुरी २६ पौष । दाङ देउखुरीको राप्ती गाउँपालिका २ हर्षेडाँडामा परम्परागत माघी मेला हुने भएको छ । “हाम्रो परम्परा, हाम्रो पहिचान संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ कालिका सामुदायिक बन उपभोक्ता समिती लालमटियाले...

पुरा पढ्नुहोस
गढवामा बहु सांस्कृतिक संग्रहालयको उद्घाटन, लोपोन्मुख बाजा, कला संस्कृति र परम्पराको संरक्षण गर्न जोड

गढवा २६ पौष । गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको बिहिवार उद्घाटन गरिएको छ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले मिनि बहु सांस्कृतिक संग्रहालयहरुको स्थापना गरेको हो । बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष...

पुरा पढ्नुहोस
राप्तीमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)सम्बन्धी छलफल सम्पन्न

देउखुरी २६ पपौष । दाङको राप्ती गाउँपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)सम्बन्धी बिहीबार कार्यपालिकाकाे बैठकमा छलफल गरिएको छ । वर्ष भरि गरिएका विभिन्न दस वटा विषयमा तयार पारिएको स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)काे...

पुरा पढ्नुहोस
राप्तीमा माघ ५ गते देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदै

देउखुरी २६ पौष । दाङको राप्ती गाउँपालिकामा माघ ५ गते देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । बिहीबार जिल्ला खेलकुद विकास समितिका सदस्य सन्ताेष ओलीको उपस्थितिमा पालिकाका भित्र रहेका सम्पूर्ण...

पुरा पढ्नुहोस