मुख्य समाचार

लमहीकाे श्रीगाउँ बाट एक जना बेसहारा मानवकाे उद्वार

देउखुरी २२ कार्तिक । निलसागर सेवा आश्रम दाङले लमही नगरपालिका-२ श्रीगाउँबाट एक जना बेसहारा मानवकाे उद्वार गरेको छ । लमही निवासी युवा नेता तथा समाजसेवी बसन्तराज शर्माको समन्वय तथा अस्थाई प्रहरी पाेष्ट नर्तीका असई ओम...

पुरा पढ्नुहोस
राप्तीमा प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

देउखुरी २१ कार्तिक । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे प्रथम चाैमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । गाउँपालिकाकाे वडा नम्बर ४ मा रहेको भिम बगैंचामा कार्यक्रम आयोजना गरिएको थियो । राप्ती...

पुरा पढ्नुहोस
गढवाका किशोरीहरुलाई आत्मरक्षाका लागि सिपि नेपालद्धारा दुई दिने तालिम

गढवा २० कार्तिक । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिम दिई रहेको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम सुरु...

पुरा पढ्नुहोस
शिवसवरी धामको विकासका लागि प्रदेश सरकार प्रतिवद्व छ : कार्यवाहक मुख्यमन्त्री मास्की

सिसहनियाँ २० कार्तिक । लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री धनबहादुर मास्कीले शिवसवरी धामको विकासका लागि प्रदेश सरकार प्रतिवद्व रहेको बताएका छन् । शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवाले आयोजना गरेको संयुक्त पुजा, डुंगा उद्घाटन...

पुरा पढ्नुहोस
दाङको गढवा गाउँपालिकाले भुकम्प प्रभावितलाई पाँच लाख दिने

गढवा २० कार्तिक । दाङको गढवा गाउँपालिकाले जाजरकोट भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार गाउँ कार्यपालिकाको बसेको बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच लाख उपलब्ध गराउने...

पुरा पढ्नुहोस
जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भुकम्प

जाजरकोट २० कार्तिक । जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भुकम्प गएको छ । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ...

पुरा पढ्नुहोस
भुकम्प पिडित सहयोगार्थ राप्ती चेम्बर र देउखुरी टुडे राहत संकलनमा जुट्दै

भालुवाङ २० कार्तिक । भुकम्प पिडित सहयोगार्थ राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकम आजबाट राहत संकलनमा खटिने भएका छन् । चेम्बरको आयोजनामा राप्ती उद्योग व्यापार संघ, राप्ती प्रेस मञ्च, देउखुरी टुडे डटकम...

पुरा पढ्नुहोस
भालुवाङमा रोटरी क्लव अफ राप्तीको वृहत रक्तदान कार्यक्रम सम्पन्न

देउखुरी । दाङको भालुवाङमा भूकम्पबाट घाइतेहरुको उपचारमा समस्या नहोस् भनेर रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । भूकम्पमा परि घाइतेहरुको उपचारमा रगतको अभाव हुन नदिन केहि हदसम्म कम गर्ने उद्देश्यले आइतवार दाङको भालुवाङमा रोटरी क्लव अफ...

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकाले भूकम्प प्रभावितलाई एक लाख रुपैयाँ सहयोग गर्ने

दाङ १९ कार्तिक । दाङको राप्ती गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रका नागरिकहरुलाई तत्काल राहत स्वरुप एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाकाे आईतवार बसेको कार्यपालिकाकाे आकस्मिक बैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरु प्रति भावपूर्ण...

पुरा पढ्नुहोस
जाजरकोट भूकम्प प्रभावितको राहतका लागि गढवा गाउँपालिकामा बैठक जारी

गढवा १९ कात्तिक । कात्तिक १७ गते जाजरकोटको रामिडाडालाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावितको उद्धार र राहतबारे छलफल गर्न गढवा गाउँपालिकामा सरोकारवालाहरुको बैठक बसिरहेको छ । गढवा गाउँपालिका स्तरिय स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष यमनारायण...

पुरा पढ्नुहोस