मुख्य समाचार

राष्ट्रिय जनमोर्चा राप्तीद्वारा संघीयताको विरोधमा कोण सभा

देउखुरी । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीको आयोजनामा चैत्र १६ गते सिसहनिया, मौरिघाट र लालमटियामा कोण सभा सम्पन्न भएको छ । सिसहनियामा भएको कोण सभालाई अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रिय सदस्य केशवराज खनाल र राजमो...

पुरा पढ्नुहोस
जिल्ला समन्वय प्रमुखद्धारा एसईई परिक्षा केन्द्रहरुको निरीक्षण

दाङ । जिल्ला समन्वय समिति दाङका संयोजक एवं जिल्ला शिक्षा समन्वय प्रमुख नित्यानन्द शर्माले एसईई परीक्षा केन्द्रहरुको स्थलगत निरिक्षण गर्नु भएको छ । उहाँले निरिक्षणका क्रममा मावि डाँडागाउँ परीक्षा केन्द्र गोग्ली, गोरक्ष रत्ननाथ मावि परिक्षा...

पुरा पढ्नुहोस
तिनदिने हेफर आधारशिला तालिमको सुरु

गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तिन दिने हेफर आधारशिला तालिमको सामर्थ बर्दिया एड्भेन्चर रिसोर्ट ठाकुरद्वारा बर्दियामा सुरु भएको छ । ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा गढवा कृषि तथा पशुमा आधारित साना किसान...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको आयोजनामा बिहीबारदेखि एकीकृत घुम्ती शिविर शुरु

मसुरिया । दाङको राप्ती गाउँपालिकाले एकीकृत घुम्ती शिविर शुरु गरेको छ । सर्वसाधारणहरुलाई घरदैलोमै सेवा दिने उद्देश्य सहित गाउँपालिकाले घुम्ती शिविर थालनी  गरेको हो । गाउँपालिकाकाे वडा नम्बर नाै रुपाकाेट स्थित वडा कार्यलयबाट बिहीबार देखि घुम्ती...

पुरा पढ्नुहोस
लघुवित्तको ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न लघुवित्त कर्मचारी मञ्चको आग्रह

देउखुरी । आर्थिक मन्दीका कारण बैङ्कहरूले बढाएको ब्याजदरको विरोधमा उद्योगीहरू आन्दोलनमा छन् । अधिकांश सहकारी संस्थाहरू सङ्कटको अवस्थामा पुगेका छन् । पछिल्लो समय लघुवित्तको ऋण तिर्न नसक्दा घर परिवार उठिबास भएका समाचारहरू बिच २० लाख...

पुरा पढ्नुहोस
प्रगतिशिल पत्रकार संघ दाङको अध्यक्षमा महेश रिजाल

दाङ । प्रगतिशिल पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्षमा महेश रिजाल चयन हुनु भएको छ । शाखाको घोराहीमा संम्पन्न भेलाले प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको...

पुरा पढ्नुहोस
वन डढेलो नियन्त्रण सम्बन्धि तालिम सम्पन्न

देउखुरी । डिभिजन वन कार्यालय देउखुरी लमहीको आयोजना र करम्दि सामुदायिक वन उपभोक्ता समुह राप्ती २ बराखुट्टीको समन्वयमा एकदिने वन क्षेत्र भित्र डढेलो तथा ज्वलांशिल पदार्थको व्यवस्थापन वन बन्यजन्तु, चोरी शिकारी नियन्त्रण लगायत विविध...

पुरा पढ्नुहोस
गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलन

गढवा । गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलनको आयोजना गरिएको हो। गढवा गाउँपालिकाले पालिका भित्रका विध्यालयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि छलफल गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी...

पुरा पढ्नुहोस
गढवामा २ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुँने

गढवा । दाङको गढवा गाउँपालिकामा २ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । गढवा गाँउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं, तिलगंगा शल्यक्रिया आँखा केन्द्रको प्राविधिक सहयोग...

पुरा पढ्नुहोस
मोटरसाइकल मोडिफाई गर्ने र तीब्र गतिमा चलाउने माथि कार्वाही सुरु

दाङ । तुल्सीपुरमा विभिन्न ट्राफिक सचेतना गतिविधिहरु मध्ये ट्राफिक सुरक्षा र दुर्घटना रोकथाम र अपराधिक कार्यहरूको न्यूनीकरणको उदेश्यले ठालिएको तुल्सीपुर ट्राफिक प्रहरीले कार्वाही तीब्र सुरु गर्न थालेको छ । ध्वनी प्रदुषण बढाउने र मोटरसाइकलको रङ्ग...

पुरा पढ्नुहोस