मुख्य समाचार

राप्ती गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२” बाट सम्मानित

दाङ । दाङको राप्ती गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२” बाट सम्मानित भएको छ । संविधानमा उल्लेखित नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गर्ने दिशामा देखाएको प्रतिबद्धता र उल्लेखनीय कार्यसम्पादनका आधारमा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाकाे वार्षिक समिक्षा : वित्तीय प्रगति ८६ दशमलव ५१ प्रतिशत

मसुरीया ३१ साउन । राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न शाखा र वडाहरूले वर्षभर गरेका कार्य तथा...

पुरा पढ्नुहोस
नर्ती खानेपानीको ९औं बार्षिक साधारण सभा सम्पन्न

देउखुरी २८ साउन । लुम्बिनि प्रदेश दाङ देउखुरीको लमही नगर पालिका वडा नम्बर १ नर्तिमा रहेको नर्ति खानेपानी तथा सरसफाई उपभोक्ता संघको वार्षिक साधारण सभा खानेपानी को आफ्नै भवनमा बुधवार सम्पन्न भयेको छ । नर्ति...

पुरा पढ्नुहोस
युवा चेम्बर अफ कमर्सको अनुकरणीय कार्य : गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा र खुल्ला रक्तदान कार्यक्रम 

दाङ २८ साउन । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्स मातहत युवा चेम्बर अफ कमर्सले बुधबार राप्ती गाउँपालिका-५ सिसहनियाँ खुल्ला रक्तदान सँगै निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । २६ औं अन्तराष्ट्रिय...

पुरा पढ्नुहोस
राप्ती आधारभूत अस्पतालप्रति जनविश्वास बढ्दै, ७ महिनामा १९ हजारभन्दा बढीले सेवा लिए

सिसहनियाँ २६ साउन । दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालले पछिल्लो समय सेवा, पूर्वाधार, व्यवस्थापन र दक्ष चिकित्सकको उपलब्धतामा उल्लेखनीय सुधार गर्दै जनताको विश्वास जित्न सफल भएको छ । अस्पताल प्रशासनका अनुसार पछिल्ला केही...

पुरा पढ्नुहोस
युवा चेम्बरको प्रथम अधिवेशन : अध्यक्षमा मोतीराम भट्टराई निर्विरोध निर्वाचित

भालुवाङ २६ साउन । दाङको राप्ती गाउँपालिकामा अवस्थित राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको सोमबार युवा भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट अध्यक्षमा मोतीराम भट्टराई निर्विरोध...

पुरा पढ्नुहोस
युवा चेम्बरको प्रथम अधिवेशन : अध्यक्षमा मोतीराम भट्टराई निर्विरोध निर्वाचित

भालुवाङ २६ साउन । दाङको राप्ती गाउँपालिकामा अवस्थित राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको सोमबार युवा भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट अध्यक्षमा मोतीराम भट्टराई निर्विरोध निर्वाचित...

पुरा पढ्नुहोस
सिसहनियाँ उद्योग बाणिज्य संघको ११औं स्थापना दिवस, अस्पताललाई १ लाख बराबरको औषधि सहयोग

सिसहनियाँ २५ साउन । दाङको राप्ती गाउँपालिका–५ स्थित सिसहनियाँ उद्योग बाणिज्य संघले आइतबार आफ्नो ११औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । वि.सं. २०७२ सालमा विधिवत दर्ता भई स्थापना भएको संघले वार्षिकोत्सवको अवसरमा राप्ती...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा जनै पूर्णिमाको शुभकामना व्यक्त

दाङ २४ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा सांस्कृतिक पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार एक शुभकामना सन्देश जारीगर्दै मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक,...

पुरा पढ्नुहोस
राप्ती उद्योग वाणिज्य संघले ‘तिज गित तथा नृत्य प्रतियोगिता’ को आयोजना गर्ने

भालुबाङ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुबाङमा रहेको राप्ती उद्योग वाणिज्य संघले आगामी श्रावण ३१ गते भालुवाङको नयाँ बसपार्कमा तिज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हो । संघको शनिवार...

पुरा पढ्नुहोस