मुख्य समाचार
मसुरिया २ जेठ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आगामी आर्थिक वर्षमा बेरुजु रकम शून्यमा झार्ने लक्ष्य रहेको बताउनु भएको छ । शुक्रबार सम्पन्न चालु आर्थिक वर्षका काम, योजनाहरू र खर्चको प्रगतिको समिक्षा गर्न...
पुरा पढ्नुहोसमसुरिया २ जेठ । लुम्बिनी प्रदेश स्थानीय निजामती सेवा ऐन, २०८१ तथा सोही अनुसारको नियमावली २०८१ को प्रावधानअनुसार राप्ती गाउँपालिकाले तह वृद्धि भएका कर्मचारीहरूलाई औपचारिक रुपमा तह वृद्धि गरिएको पत्र प्रदान गरेको छ । शुक्रबार...
पुरा पढ्नुहोसदाङ २ जेठ । लुम्बिनी प्रदेश सरकारको शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम...
पुरा पढ्नुहोसमसुरिया २ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियास्थित दुर्गा भवानी आधारभूत विद्यालयले प्रकाशन गरेको विद्यालयको वार्षिक मुखपत्र “दुर्गा वाणी” को शुक्रबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...
पुरा पढ्नुहोसमसुरिया २ जेठ । दाङको राप्ती गाउँपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ । तालिम खानेपानी तथा ढल व्यवस्थापन विभाग आयोजना व्यवस्थापन कार्यालय अन्तर्गत मझौला तथा साना शहरहरूमा खानेपानी,...
पुरा पढ्नुहोसभालुवाङ १ जेठ । मुक्त कमैया समाज र कमैया महिला जागरण समाजले बुधवार लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयहरुसँग कार्यक्रम र बजेट माग गरेका छन् । मुक्त कमैया तथा कम्लहरीका विषयमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा...
पुरा पढ्नुहोसमसुरिया १ जेठ । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन कार्यक्रम गरेको छ । गाउँपालिकाले बिहीबार पालिकामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा...
पुरा पढ्नुहोसभालुबाङ ३१ बैशाख । दाङको राप्ती गाउँपालिकामा किशोरीहरूका लागि डेढ महिने आत्मरक्षा तालिम बुधबारदेखि सुरु भएको छ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आयोजना तथा राप्ती गाउँपालिकाको समन्वयमा...
पुरा पढ्नुहोसभालुवाङ । दाङको राप्ती गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका उपभोग्य सामग्री फेला परेका छन् । मंगलबार गरिएको अनुगमनमा खुद्रा, थोक तथा मासु पसलहरूमा बिक्रीका लागि राखिएका केही खाद्य सामग्रीको उपभोग्य अवधि...
पुरा पढ्नुहोसभालुवाङ २७ वैशाख । दाङको देउखुरीमा बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न राप्ती प्रेस मञ्चले सडक रिपोर्टिङ सुरु गरेको छ । लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा क्रियाशिल पत्रकारहरुको छाता संस्था राप्ती प्रेस...
पुरा पढ्नुहोस









