मुख्य समाचार

हर्षेडाँडामा माघी मेला पुस २९ गते देखि सुरु हुँदै : र्‍यापर लाहुरे र नायक धिरेन शाक्य आउने

लालमटिया १७ पुस ।  दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया स्थित हर्षेडाँडामा परम्परागत माघी मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा गत वर्ष जस्तै यस वर्ष...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन सम्पन्न

गढवा १७ पौष । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन बुधबार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरेअओ अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
ईलाका प्रहरी कार्यालय गढवाको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

गढवा १७ पौष । इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा बुधबार गढवामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध स्थापित गर्न ईलाका प्रहरी कार्यालय गढवाले नागरिक सुनुवाइ सञ्चालन गरेको छ जनाएको...

पुरा पढ्नुहोस
खेलक्षेत्रको समग्र विकास गर्न अभिभावकत्व प्रदान गर्छौंः मुख्यमन्त्री आचार्य

बुटवल १७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन...

पुरा पढ्नुहोस
गढवाको बाकीमा १० दिने डल कुसन बनाउने तालिम सुरु

गढवा १७ पौष । गढवा गाउँपालिका वडा नम्बर ५ बाकीमा मंगलवार देखि १० दिने डल कुसन बनाउने तालिम सुरु भएको छ । गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुल नाराका साथ...

पुरा पढ्नुहोस
गढवाका उद्यमी महिलाहरुलाई कृषक व्यवसाय पाठशाला तालिम

गढवा १७ पौष । दाङ देउखुरीको गढवा गाउँपालिकामा उद्यमी महिला समूहका सदस्यहरूलाई कृषक व्यवसाय पाठशाला तालिम दिईएको छ । हेफर इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजना तथा गढवा गाउँपालिकाको...

पुरा पढ्नुहोस
विपन्न दलित विद्यार्थीलाई वडाद्वारा विद्यालय पोशाक वितरण

भालुबाङ १७ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ कार्यालयले वडाभित्रका दलित परिवारका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ । वडाभित्रका दुई सामुदायिक विद्यालयका बालविकास देखि ५ कक्षा सम्मका ६७ जना विद्यार्थीलाई पोशाक वितरण...

पुरा पढ्नुहोस
राप्तीका विभिन्न वडामा सञ्चालित परियोजनाको स्थलगत अनुगमन सम्पन्न

भालुबाङ १६पुस । दाङको राप्ती गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भइरहेका विकास परियोजनाहरूको स्थलगत अनुगमन गरिएको छ । गाउँपालिकाको साझेदारीमा नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा सञ्चालन भएका सिँचाइ, कृषि, पशुपालन, बाढी नियन्त्रण लगायतका योजनाहरूको अवस्था बुझ्न अनुगमन...

पुरा पढ्नुहोस
गुरुङ समुदायले कला संस्कृति संरक्षणमा ध्यान दिनुपर्छ : अध्यक्ष विष्ट

सिसहनियाँ १६ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गुरुङ समुदायले आफ्नो कला, संस्कृति र भेषभूषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने आवश्यकत रहेको बताउनुभयो । सोमबार तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद इकाई कार्यसमिति...

पुरा पढ्नुहोस
घोराहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

गढवा १५ पौष । घोराहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभा सोमबार गढवामा ७ घोराहामा सम्पन्न भएको छ । प्रथम वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा...

पुरा पढ्नुहोस