मुख्य समाचार

राप्ती गाउँपालिकामा निर्माण व्यवसायी र श्रमिकहरूको हकहितका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिसहनियाँ २५ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा बिहीबार स्थानीय निर्माण व्यवसायी तथा श्रमिकहरूको हकहितका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल निर्माण मजदुर संघ दाङको आयोजनामा सम्पन्न उक्त...

पुरा पढ्नुहोस
राप्ती ८ मा पाँच दिने अचार बनाउने तालिम सम्पन्न

सिसहनियाँ २५ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा सञ्चालित पाँच दिने अचार बनाउने तालिम बिहीबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष चम्फा पुनकाे अध्यक्षता तथा...

पुरा पढ्नुहोस
दाङकाे सिसहनियाँमा दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव सुरू

दाङ २५ पुस । दाङ-देउखुरीको राप्ती गाउँपालिका–५, कालापानी सिसहनियाँमा आज देखि दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१ को सुरू भएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी...

पुरा पढ्नुहोस
मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

दाङ २५ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तिकरणकालागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । मुस्लिम आयोगले बिहिबार दाङको लमहीमा आयोजना गरेको मुस्लिम समुदायको आर्थिक, सामाजिक,...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन माघ ६ गते देखि शुरू हुने

भालुबाङ २४ पुस । राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभाको छैठौं अधिवेशन (हिउँदे अधिवेशन) आगामी माघ ६ गते देखि शुरू हुने भएको छ । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बाह्रौं कार्यपालिकाकाे निर्णय अनुसार आगामी माघ ६ गते...

पुरा पढ्नुहोस
लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

बाँके २४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउनुपर्ने बताउनु भएको छ । प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्व विद्यालयलाई देशकै...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा सरसफाइ रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने

भालुबाङ २४ पुस । दाङको राप्ती गाउँपालिकाले सरसफाइ रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा पालिकाले उक्त प्रतियोगिता सम्बन्धी जानकारी गराएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वच्छ तथा...

पुरा पढ्नुहोस
लमही खानेपानीमा प्रगतिशिल प्यानलका १२ एजेण्डा

देउखुरी २४ पुस । झण्डै पाँच हजार उपभोक्तालाई पानी वितरण गरिहरको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयन गर्न यही पुस २७ गते निर्वाचन हुदैछ । पदाधिकारी सहित सदस्य चयन गर्न हुन थालेको...

पुरा पढ्नुहोस
डेनमार्कमा बस्ने प्रमोदले आफ्नो छोराको जन्म दिनमा दिए निलसागरलाई फ्रिज र खाट

सिसहनियाँ २३ पुस । दाङको राप्ती गाउँपालिका–५ प्रगतिनगर सिसहनियाँ निवासी हाल डेनमार्कमा बस्दै आएका प्रमोद अधिकारीले आफ्नो छोराको जन्म दिनका अवसरमा निलसागर सेवा आश्रममा फ्रिज र खाट सहयोग गरेका छन् । छोरा शास्वत अधिकारीको पहिलो...

पुरा पढ्नुहोस
प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग

सिसहनिया २२ पुस । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) राप्ती गाउँपालिकाले साेमबार निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ । प्याब्सनले राप्ती गाउँपालिका वडा नम्बर ८ मिलन डाँडामा रहेको आश्रमलाई ४२ हजार ६...

पुरा पढ्नुहोस