मुख्य समाचार

विश्व पर्यटन दिवस, लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’को अवधारणा

दाङ ११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालिन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताउनु भएको छ । विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री...

पुरा पढ्नुहोस
गढवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पौड्याललाई स्वागत

गढवा १० असोज । दाङ देउखुरीको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका कृष्ण प्रसाद पौड्याललाई एक कार्यक्रमका बिहिवार बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता...

पुरा पढ्नुहोस
नामसालिङकाे सहयोग गढवामा घरबगैंचा व्यवस्थापन तालिम सम्पन्न

देउखुरी १० असाेज । दक्षिण देउखुरी अधिकार मञ्च गढवा द्वारा गढवा गाउँपालिकामा सञ्चालित “एकीकृत सामुदायिक विकास परियोजना” मार्फत गढवा- ३ गोबाराडिहाका विभिन्न सामुदायिक समूहका कृषकहरुलाई “घरबगैचा व्यवस्थापन तालिम” प्रदान गरिएको छ । नामसालिङ सामुदायिक विकास...

पुरा पढ्नुहोस
विभिन्न पेलेकार्ड सहितको र्‍याली सङ्गै रास्वपाले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

देउखुरी १० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला क्षेत्र नम्बर १ ले बुधबार लुम्बिनी प्रदेश मुख्यमन्त्रीलाई कार्यालयमा गई ध्यानाकर्षण पत्र बुझाएको छ । सहकारी पीडितलाई न्याय दिनुपर्छ र वास्तविक सहकारी ठगलाई कारबाही हुनुपर्छ भन्ने...

पुरा पढ्नुहोस
संगठन प्रति कर्तव्यनिष्ठ भएर लागिपर्ने एसपी डांगी ७ दिनमा ५० लाखको राजस्व संकलन गर्न सफल

बाँके । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले सिमा नाकामा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ । सशस्त्र प्रहरीले बाँकेको ८४ किलोमिटर लामो सिमा नाकामा नियमितरुपमा गस्ती गर्दै कडा निगरानी बढाएको छ । सशस्त्र...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने

भालुबाङ ९ असाेज । दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकलाई प्राेत्साहान गरि उत्पादन वृद्धि गर्ने उदेश्यले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता चाहिन्छः मुख्यमन्त्री आचार्य

बुटवल ८ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्व तहबाटै सुरु गरिएको बताउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीले मंगलबार बुटवल उपमहानगरपालिकाको सभाहलमा...

पुरा पढ्नुहोस
राप्तीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रमकाे समिक्षा

भालुवाङ ८ आसाेज । दाङकाे राप्ती गाउँपालिकामा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवलले सञ्चालन गरेको कार्यक्रमकाे मंगलबार समिक्षा गरिएको छ । इकाईले गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्म सञ्चालन...

पुरा पढ्नुहोस
राप्तीमा डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

भालुबाङ ८ असाेज । दाङको राप्ती गाउँपालिकामा डेंगु लगायत किटजन्य राेगहरुकाे संक्रमण, राेकथाम तथा नियन्त्रणका लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवीका,रेडक्रसका प्रतिनिधि, पत्रकारहरु लगायतका सराेकारवालाहरुलाई डेंगु लगायत...

पुरा पढ्नुहोस
राप्तीमा मिनि चिस्यान केन्द्र स्थापना : प्रदेश संसद थारुद्वारा उद्घाटन

सिसहनिया ८ असाेज । दाङको राप्ती गाउँपालिकामा पहिलोपटक मिनि चिस्यान केन्द्र स्थापना भएको छ । नर्ती वन वातावरण बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहने गरि राप्ती गाउँपालिकाकाे ६ लाख ६६ हजार र संस्थाको २...

पुरा पढ्नुहोस