मुख्य समाचार
बंगलादेशको राजधानी ढाकामा आन्दोलनकारीहरुले प्रदर्शन चर्काएसँगै प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी छन । सुरक्षित स्थानको खोजीमा प्रधानमन्त्री हसिनाले आफ्नो बहिनीसँगै बंगलादेश छाडेको बीबीसी बंगलाले पुष्टि गरेको छ । हजारौँको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन...
पुरा पढ्नुहोसभालुबाङ २१ साउन । दाङको राप्ती गाउँपालिकाकाे दाेस्राे गाउँसभाकाे पाँचौं अधिवेशन तथा वर्षे अधिवेशन अन्त्य भएको छ । आइतबार दाेस्राे गाउँसभाकाे पाँचौं अधिवेशनकाे पाँचौं बैठक सकिए सँगै साे अधिवेशनकाे अन्त्य भएको हाे । गत असार ३...
पुरा पढ्नुहोसभालुबाङ १९ साउन । दाङको राप्ती गाउँपालिका वडा नं. ५ काे विकट पहाडी गाउँका स्थानीय बासिन्दालाई गाउँमै सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले करङ्गेकाेटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्वास्थ्य इकाई स्थापना गरिएपछि स्थानीय...
पुरा पढ्नुहोसदेउखुरी १९ साउन । युथ्स अफ देउखुरीको कार्यसमिति हेरफेर गरिएको छ । शनिबार दाङको लमहीमा भएको भेलाले कार्यसमिति हेरफेर गरेको हो । कार्यसमितिका केही पदाधिकारी तथा सदस्यहरू निष्कृय भएपछि कार्यसमितिलाई क्रियाशील बनाउन समिति हेरफेर गरिएको हो...
पुरा पढ्नुहोसभालुबाङ १९ साउन । दाङ देउखुरीमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीको तेस्रो अधिबेशन तथा चौथो साधारणसभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लिलाधर दमाइको अध्यक्षता तथा राप्ती गाउँपालिकाकि उपाध्यक्ष कमलापती चौधरीको प्रमुख...
पुरा पढ्नुहोसभालुबाङ १८ श्रवण । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकाेटमा शनिबार (भोलि) विशेषज्ञ सेवा सहितको एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नवनिर्मित करङ्गेकाेट सामुदायिक स्वास्थ्य...
पुरा पढ्नुहोसदाङ १८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरेका छन् । यही साउन ७ गते नियुक्त भएका आठ जना मन्त्रीहरुको जिम्मेवारी तोकिएको थिएन । आज मुख्यमन्त्री आचार्यले उनीहरुको जिम्मेवारी तोकेका...
पुरा पढ्नुहोसकाठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उक्त नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड)...
पुरा पढ्नुहोसभालुवाङ १८ साउन । राप्ती कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ९ रुपाकोटको प्रारम्भिक साधारण सभा बिहिवार रुपाकोटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिनामणि ओली दिनेशको अध्यक्षता एवं राप्ती गाउँपालिका वडा नम्बर ९ का...
पुरा पढ्नुहोसदाङ १७ साउन । दाङमा ‘ब्रेक फेल’ हुँदा ट्रक दुर्घटनामा परेकाे छ । छड बाेकेर लमहीबाट घाेराही जाँदै गरेकाे ना ६ ख १६५३ नम्बरको ट्रक घाेराही उपमहानगरपालिका- ३ चाैपट्टामा ‘ब्रेक फेल’ हुँदा भएको दुर्घटनामा परी...
पुरा पढ्नुहोस









