मुख्य समाचार

राप्तीमा स्थानीय खाद्य परिकार तथा भैलो महोत्सव सम्पन्न : परम्परागत मौलिक कला–संस्कृति संरक्षणमा जोड

भालुबाङ १४ कार्तिक । दाङको राप्ती गाउँपालिकामा स्थानीय खाद्य परिकार तथा भैलो महोत्सव सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा बेस संस्था तुलसीपुर दाङको सहकार्यमा शुक्रबार गाउँपालिकाको कार्यालय मसुरियामा उक्त महोत्सव सम्पन्न भएको हो ।...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशस्तरीय CSE प्राविधिक कार्यसमूह बैठक भालुवाङमा सम्पन्न

भालुवाङ १३ कार्तिक । नेपाल परिवार नियोजन संघ र संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (UNFPA) को संयुक्त आयोजनामा लुम्बिनी प्रदेशस्तरीय Comprehensive Sexuality Education (CSE) प्राविधिक कार्यसमूह (Technical Working Group) बैठक भालुवाङमा सम्पन्न भएको छ । शिक्षा...

पुरा पढ्नुहोस
राप्तीमा स्थानीय खाद्य परिकार प्रदर्शनी तथा देउसीभैलो महोत्सव हुने

भालुबाङ ११ कार्तिक । दाङको राप्ती गाउँपालिकाले स्थानीय माैलिक कला,संस्कृति, परम्परा,भेषभुसा र उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले “स्थानीय खाद्य परिकार प्रदर्शनी तथा देउसीभैलो महोत्सव–२०८२” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा हुने सो कार्यक्रम आगामी कार्तिक...

पुरा पढ्नुहोस
राप्तीमा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अद्यावधिक सम्बन्धी अभिमुखीकरण सम्पन्न

भालुबाङ ३० असोज । दाङको राप्ती गाउँपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अद्यावधिक सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सि.डि.एम. नेपालको आयोजना, राप्ती गाउँपालिकाको समन्वय र युनिसेफको सहयोगमा बिहीबार सम्पन्न कार्यक्रममा स्थानीय तहमा...

पुरा पढ्नुहोस
लिटिल एन्जल्स स्कुल राप्तीलाई पहिलो अन्तर्राष्ट्रिय सम्मान

भालुवाङ ३० असोज । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका–१ भालुवाङमा अवस्थित लिटिल एन्जल्स स्कुल राप्ती प्रा. लि. लाई पहिलो अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार ‘एमर्जिंग स्कुल अवार्ड’ प्राप्त भएको छ । उक्त अवार्ड एक्जिटो एजुकेशनद्वारा आयोजित...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाले पराल जलाउन रोक लगाउँदै किसानलाई सचेत गरायो

भालुबाङ ३० असोज । दाङको राप्ती गाउँपालिकाले पराल जलाउन रोक लगाउँदै किसानहरूलाई सचेत गराएको छ । गाउँपालिकाले धान काटिसकेपछि पराल जलाउँदा वायुमण्डल प्रदूषित हुने, माटोको उर्वराशक्ति नष्ट हुने र जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले...

पुरा पढ्नुहोस
आशाका किरण संस्थाको तेस्रो अधिवेशनबाट अध्यक्षमा दिवस आचार्य निर्विरोध निर्वाचित

भालुवाङ २८ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सोमबार राप्ती गाउँपालिका–१ भालुवाङमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा दिवस आचार्य निर्विरोध निर्वाचित हुनु भएको छ...

पुरा पढ्नुहोस
राप्तीमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी पालिका स्तरीय बैठक सम्पन्न

भालुबाङ २७ असोज । दाङको राप्ती गाउँपालिकामा “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सोमबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ । गाउँपालिका...

पुरा पढ्नुहोस
राप्तीमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न, १६२ जनाको जाँच र ८० जनालाई चश्मा वितरण

देउखुरी । राप्ती गाउँपालिका वडा नं. २ मा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज–लमही आँखा अस्पतालको प्राविधिक सहयोग र NABP नर्वे (Atlas Alliance)...

पुरा पढ्नुहोस
व्यवसायीक पत्रकारहरूले व्यवसायीकताको धर्म निभाउनु पर्छ : अध्यक्ष विष्ट

भालुवाङ २५ असोज । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यवसायीक पत्रकारहरूले व्यवसायीकताको धर्म निभाउनु पर्ने बताउनु भएको छ । राप्ती प्रेस मञ्चले तिहार, छठ लगायतका पर्वको अवसर पारेर शुक्रबार दाङको राप्ती गाउँपालिकामा आयोजना गरेको...

पुरा पढ्नुहोस