मुख्य समाचार

राप्तीको रामघाट मेला जुवाकाे अखडा बन्दै, प्रहरी र जनप्रतिनिधि मुखदर्शक

भालुवाङ १२ मंसिर । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका ७, अर्नाहनपुरमा सञ्चालित परम्परागत रामघाट मेला पछिल्लो समय जुवाकाे अखडा बन्न थालेकाे छ । मेलामा करिब २५/३० वटा खाेरखाेरे, करिब ३/४ वटा तासपत्तीबाट समेत जुवाई खेलाई रहँदा स्थानीय...

पुरा पढ्नुहोस
नव निर्मित विद्यालय भवनको प्रदेश संसद चाैधरीद्वारा उद्घाटन

दाङ १२ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ तल्लो घाेसखाेलामा रहेको बाल प्रगति प्राथमिक विद्यालयकाे नव निर्मित ४ काेठे पक्की भवनको मंगलबार उद्घाटन गरिएको छ । भवनको लुम्बिनी प्रदेश सरकारका संसद एवम् पूर्व...

पुरा पढ्नुहोस
राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

दाङ ११ मंसिर । दाङको राप्ती गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका कुकुरहरुकाे स्थायी बन्ध्याकरण गर्न शुरु गरेको छ । पालिकाले पालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भइ किसानहरुकाे पशुचाैपायलाई समेत क्षति पुर्याउन थालेपछि शिविर...

पुरा पढ्नुहोस
निलसागर सेवा आश्रम दाङद्वारा भालुवाङ क्षेत्रबाट २ जना सडक सहयाेगापेक्षी मानवकाे उद्वार

दाङ ११ मंसिर । निलसागर सेवा आश्रम दाङद्वारा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ्ग क्षेत्र बाट २ जना सडक सहयाेगापेक्षी मानवकाे उद्वार गरिएको छ । आश्रमले साेमबर दिउँसो उनीहरूलाई प्रहरीको सहयोगमा उद्वार गरेको हाे । उद्वार...

पुरा पढ्नुहोस
‘छोरा पाए खसी छोरी पाए फर्सी’ बिभेदकारी सोंचको अन्त्य गर्न जरुरी : महाशाखा प्रमुख वेल्वासे

गढवा १० मंसिर । ‘छोरा पाए खसी छोरी पाए फर्सी’ बिभेदकारी सोंचको अत्यन्त गर्न जरुरी रहेको सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख शारदा बस्याल वेल्वासेले बताउनु भएको छ । प्रदेश सरकारको सोच:समृद्ध लुम्बिनी आत्मनिर्भर...

पुरा पढ्नुहोस
राप्तीमा काेभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिँदै

दाङ १० मंसिर । दाङको राप्ती गाउँपालिकालमा काेभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिन लागेको छ । पालिकाका हरेक गतिविधिलाई पेपर लेस बनाउने उदेश्य अन्तर्गत उक्त कार्य गरिन लागिएको हाे । स्वास्थ्य शिक्षा सचेतना – सामुदायिक स्वास्थ्य संस्था...

पुरा पढ्नुहोस
नेभ्ला दाङले ३४औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनायो

दाङ ९ मंसिर । नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशाेसियसन(नेभ्ला) दाङले आफ्नो ३४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । नेभ्लाले जिल्लाकाे गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरमा र शान्तिनगर गाउँपालिका वडा नम्बर २...

पुरा पढ्नुहोस
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान गढवामा सुरु

गढवा ९ मंसिर । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिका लगानी ऐक्यबद्धता” भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट गढवा सहित देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । पछिल्लो समय हिंसाका घटनाहरूको...

पुरा पढ्नुहोस
मृगौला पीडित पुस्ते विकद्वारा उपचारको लागि सहयोगको अपिल

दाङ ८ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग निवासी मृगौला पिडीत पुस्ते विकले उपचारमा सहयोग गरि आफ्नो जीवन बचाई दिनको लागि सम्पूर्णमा हार्दिक अपिल गरेका छन् । विगत ३ महिना देखि मृगौला...

पुरा पढ्नुहोस
गढवाको खज्रौटामा तिन दिने हेफर आधारशिला तालिम, आत्मनिर्भर बनाउन जोड

गढवा ७ मंसिर । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा विहिवार गढवा ५ खज्रौटामा तिन दिने हेफर आधारशिला तालिम सम्पन्न भएको छ । खज्रौटा उद्यमी महिला समूह...

पुरा पढ्नुहोस