मुख्य समाचार

फूल खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै राप्ती गाउँपालिकाले सार्वजनिक गर्‍यो किसानको नाम र नम्बर

देउखुरी । राप्ती गाउँपालिकाले पालिका भित्र फूल खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै फूल खेती गर्ने किसानको नाम र नम्बर सार्वजनिक गरेको छ । नेपालीहरुको दोस्रो ठुलो महान चार्ड दिपावली (तिहार) लाई लक्षित गर्दै किसानले उत्पादन...

पुरा पढ्नुहोस
गढवामा १० दिने व्यवसायिक चिया, खाजा तालिमको सुरु

गढवा १५ कार्तिक । दाङ देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल यूथ फाउण्डेशन नेपालको सहकार्यमा १० दिने व्यवसायिक चिया, खाजा तालिमको आज बुधबार देखि गढवामा सुरु भएको छ । संस्थाका...

पुरा पढ्नुहोस
राप्ती गाउँपलिकाद्वारा योजना प्रभावकारी कार्यान्वयन गर्न अभिमुखिकरण गाेष्ठी मार्फत प्रशिक्षण दिन शुरु

देउखुरी १५ कार्तिक । राप्ती गाउँपालिका दाङले पालिका अन्तर्गतका वडाहरुमा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने याेजनाहरुकाे प्रभावकारी कार्यान्वयन गर्नका लागि उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखिकरण गाेष्ठी मार्फत प्रशिक्षण दिन शुरु गरेको छ । विकासका कार्यमा...

पुरा पढ्नुहोस
पिकअपले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु एक जना गम्भीर घाइते

गढवा १४ कार्तिक । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ समयथान मन्दिर अगाडि पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् । किराना सामान बोक्ने लु...

पुरा पढ्नुहोस
प्रदेश स्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्रि सेमिनार आइतबार देखि शुरु

भालुवाङ १२ कार्तिक ।  लुम्बिनी प्रदेश हाप्किडो संघको आयोजनामा आइतबार देखि दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा प्रदेश स्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्रि सेमिनार आइतबार देखि शुरु भएको छ । लुम्बिनी प्रदेश हाप्किडो संघका अध्यक्ष...

पुरा पढ्नुहोस
बेसहाराहरु सङग रमाउँदै मनाए अध्यक्ष प्रकाश बिष्टले दशै

“हुने खानेको होइन हुँदा खानेको सहारा बन्नु पर्छ, बेसहारा, गरिब दुःखिको लागि गरि हेर्नुस खर्च, त्यस्ता व्यक्तिको मुहारमा हाँसो यत्तिकै कहाँ आउँछ र हजुर जुन मुस्कानको लागि खर्च गर्दा पनि पाईदैन खरबौ खर्ब ।” बर्षमा एक...

पुरा पढ्नुहोस
आज दसैँको टीका, कुन दिशा फर्किएर लगाउने ?

आज बडादसैँको मुख्य दिन विजयादशमी । यस दिन मान्यजनबाट टीका र जमरा तथा आशीर्वाद ग्रहण गरिन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठुलाबडाका हातबाट नव दुर्गाभवानीको प्रसाद टीका, जमरा थापी यश,...

पुरा पढ्नुहोस
भालुवाङ क्षेत्रबाट पुनः २ जना सहयोगापेक्षी सडक मानवकाे उद्वार

भालुवाङ ५ कार्तिक । राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्र बाट पुनः २ जना सहयोगापेक्षी सडक मानवहरूकाे उद्वार गरिएको छ । आईतवार बेलुकी भालुवाङ र पाखापानी क्षेत्र बाट १/१ जना पुरूष सहयोगापेक्षी सडक मानवको उद्वार गरिएको निलसागर...

पुरा पढ्नुहोस
देवीकोटको भद्राक्षीदेबी मन्दिरमा हर्ष बढाइँका साथ फुलपाती भित्र्याइयो

भालुवाङ ४ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटमा रहेको भद्राक्षीदेवीको मन्दिरमा बडा दशैँको हर्ष बढाईका साथ फूलपाती भित्र्याइएको छ । देवीकोट धार्मिक तथा पर्यटन विकास समिती देविकोटको आयोजनामा यस बर्षको बडा...

पुरा पढ्नुहोस
आज बडादसैँको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ ।  बडादसैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन । आजको दिनलाई सप्तमी वा फूलपाती भनिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने...

पुरा पढ्नुहोस