मुख्य समाचार

राप्तीका बाख्रा पालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बाेयर बोका वितरण

देउखुरी । दाङको राप्ती गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई बाेयर बोका वितरण गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा बाेयर बोका वितरण गरेको हो । गाउँपालिकाले १८ जना...

पुरा पढ्नुहोस
प्रहरी चौकी पुरन्धारा पश्चिम दाङको नवनिर्मित भवनको डिआईजी जोशीद्वारा उद्धघाटन

दाङ । लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट प्रहरी चौकी पुरन्धारा पश्चिम् दाङको नव निर्मित कार्यालय/ब्यारेक तथा मेष भवनको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशीको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
लमहिको एक होटलबाट ४ जना जुवाडे सहित होटल सञ्चालक पक्राउ

दाङ । देउखुरीको लमहीमा संचालन रहेको एक होटलबाट ४ जना जुँवाडे सहित होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो लमही-४ शान्तिनगरमा संचालन रहेको कुशल होटल एण्ड लजमा पैसाको जित-हार हुनेगरी जुवा खेलिरहेको भन्ने...

पुरा पढ्नुहोस
कोईलाबासमा पानी सकिएपछी गढवा गाउँपालिकाको दमकलद्वारा पानी वितरण

दाङ । दाङको कोईलाबासमा पानी सकिएपछी गढवा गाउँपालिकाको दमकलमा पानी भरेर कोइलाबासमा वितरण गरिएको छ । कोइलाबासमा पानी सकिएको थाहा पाएपछी शनिवार बिहानै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा,...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका अध्यक्ष जनतालाई पानी खुवाउन श्रमदान गर्दै

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मुस्लिम टाेलकी अमिना खातुन एक गाग्रो पानी ल्याउन घण्टाै टाढा जानू पर्ने बाध्यता छ । सुख्खा याम शुरु भए सँगै नजिकमा रहेको पानीको मुहान सुके पछि उहाँ...

पुरा पढ्नुहोस
दाङको राजपुरमा घरमा आगलागी हुँदा आठ लाखकाे क्षति

दाङ । राजपुर गाउँपालिका वार्ड नं ५ महतेनी खोला पण्डितबासे बस्ने टेकबहादुर बुढा मगरको घरमा गएराति अचानक आगलागी हुँदा दुई तल्ले घरको खरको छाना भएको घर जलेर नष्ट हुँदा रु आठ लाख बराबरको क्षति...

पुरा पढ्नुहोस
दाङको राजपुरमा आगलागी हुँदा घर जलेर नष्ट

दाङ । दाङको राजपुर गाउँपालिका ५ महतेनीमा गएराती टेकबहादुर बुढाको घरमा आगलागी हुँदा घरभित्र रहेको धनमाल सहित घर जलेर नष्ट भएको छ । आगो नियन्त्रणमा ल्याउनका लागि स्थानीय बासिन्दाहरुले प्रयास गर्दा गर्दै पनि सम्पुर्ण धनमाल...

पुरा पढ्नुहोस
दाङको राप्तीमा पोषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण सम्पन्न

देउखुरी । दाङको राप्ती गाउँपालिकाकाे आयोजनामा पोषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबार पालिकाकाे सभा हल मसुरीयामा सम्पन्न भएको छ। कार्यक्रममा आधारभूत पोषण, बहुक्षेत्रीय पोषण योजना, पोषणको अवस्था, अवधारणा र सुधारका प्रयासबारे छलफल भएको जनाईएको...

पुरा पढ्नुहोस
राप्ती ४ मा प्रदेश स्तरीय बनस्पति उद्धान निमार्ण कार्यकाे थालनी

देउखुरी । राप्ती गाउँपालिका वडा नम्बर चार पिपर खुट्टी नयाँ गाउँमा रहेको सुन्दर अनि रमणीय स्थल भिम बगैंचा लाई प्रदेश स्तरीय बनस्पति उद्धान(बाेटानिकल पार्क) काे रुपमा विकास गर्ने कामकाे सुरुवात गरिएको छ । राप्ती गाउँपालिकाका...

पुरा पढ्नुहोस
अघि बढ्यो प्रदेश राजधानी देउखुरीकाे जग्गा फुकुवा प्रक्रिया

भालुवाङ ।  लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रोक्का गरिएको जग्गा फुकुवा गर्ने प्रक्रिया अघि बढेको छ । लुम्बिनी प्रदेश सरकारले दुई बर्ष अघि रोक्का गरेको जग्गा फुकुवा गर्नकालागि गठित समितिले प्रतिवेदन तयार गरी मुख्यमन्त्री...

पुरा पढ्नुहोस