मुख्य समाचार
भालुवाङ १९ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले एक मृतक घरपरिवारलाई खाद्यन्न सहयोग गरेको छ । गढवा गाउँपालिका वडा नम्बर १ बनघुस्री निवासी आर्थिक अवस्था निकै कमजोर भएको साथै गत असोज १६...
पुरा पढ्नुहोसदेउखुरी । लुम्बिनी प्रदेश अन्तर्गत राप्ती गाउँपालिका वडा नं. २ मा पर्ने समृद्धि टोलमा पर्ने बाटो हालसालै मर्मत गरिएको छ । वर्षौंदेखि आवागमनमा कठिनाइ भोग्दै आएका टोलवासीहरूको मागलाई प्राथमिकता दिँदै वडा कार्यालयले ग्राभेल (गिट्टी)...
पुरा पढ्नुहोसमसुरिया १० असोज । दाङको राप्ती गाउँपालिकाले सरुवा भई आउनु भएकी नयाँ कर्मचारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । राेल्पाको गंगादेव गाउँपालिकाबाट सरुवा भई आउनुभएकी वरिष्ठ प्रशासन सहायक मुना रिजाललाई गाउँपालिका अध्यक्ष...
पुरा पढ्नुहोसभालुबाङ । दाङको राप्ती गाउँपालिका–२ रामनगरस्थित लालमटिया सुसमाचार मण्डलीको नवनिर्मित भवन बिहीबार एक समारोहका बीच उद्घाटन गरिएको छ । राप्ती गाउँपालिका, वडा कार्यालय तथा विभिन्न मण्डलीहरूको सहयोगमा कुल १९ लाख ८१ हजार २ सय ५५...
पुरा पढ्नुहोसभालुबाङ १० असोज । दाङको राप्ती गाउँपालिकामा विजया दशमी २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सभाहल मसुरियामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत...
पुरा पढ्नुहोसदेउखुरी १० असोज । लुम्बिनी प्रदेश, दाङ देउखुरी स्थित राप्ती गाउँपालिका–३ मौरीघाटमा रहेको चैतन्य पाठशालाले कक्षा ४ देखि कक्षा १२ सम्मका अभिभावकहरूको उपस्थितिमा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम भव्य रूपमा...
पुरा पढ्नुहोसदेउखुरी ९ असोज । लुम्बिनी प्रदेश, दाङ देउखुरीस्थित राप्ती गाउँपालिका–३ मौरीघाटमा रहेको चैतन्य पाठशालाले कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका अभिभावकहरूको उपस्थितिमा दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको...
पुरा पढ्नुहोसभालुवाङ ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को आयोजनामा दाङ देउखुरीको राप्ती गाउँपालिका–१, भालुवाङमा “GEN-Z को विद्रोह: नयाँ परिस्थिति र निकास” विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व ने.क.पा. राप्ती गाउँपालिका...
पुरा पढ्नुहोसभालुबाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँ समितिको पदाधिकारी बैठक आइतबार मौरीघाटमा सम्पन्न भएको छ । बैठक गाउँ समितिका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’को अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुको प्रमुख...
पुरा पढ्नुहोससिसहनियाँ २ असोज । दाङको राप्ती गाउँपालिका–५ करङ्गेकोटस्थित जनता माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनको उद्घाटन गाउँपालिका...
पुरा पढ्नुहोस









