मुख्य समाचार
देउखुरी । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिसहनियामा आवद्ध भएका सदस्यहरूका छोरा र छोरी मध्येवाट प्रत्येक वर्ष कक्षा १२ उत्रिर्ण गरेका छात्र र छात्रालाई उच्च शिक्षामा निरन्तरता दिन थप प्रोत्साहन र हौसला...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) घोराही नगर कमिटिले आयोजना गरेको ग्रास रुट अभियानअन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री...
पुरा पढ्नुहोसगढवा । राप्तीको प्रवेशद्वारको प्रमुख बजारको रुपमा रहेको गढवा बजारमा केही दिन यता देखी प्रायः जसो चोरीको घटना बढिरहेको छ तर अहिले सम्म प्रहरीले कुनै पनि चोरलाई पक्राउ गर्न सकेको छैन । एक महिनामा ५/६...
पुरा पढ्नुहोसदाङ । दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बिश्वासले कत्ति पनि नडराइ हात्तीपाइले बिरुद्धको औषधि सेवन गर्न सबैमा अनुरोध गर्नुभएको छ । हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन अभियान २०७९ को गढवामा शुभारम्भ गर्दै...
पुरा पढ्नुहोसभालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयकाे चमेना गृहमा बिहीबार दिउँसो आगलागी भएको छ । चमेना गृहमा विद्यार्थीहरुलाई खाजा पकाउने क्रममा दिउँसो करिब साढे बाह्र...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले निर्धक्कसँग हात्तीपाइले बिरुद्धकोे औषधि सेवन गर्न अनुरोध गर्नुभएको छ । हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन अभियान २०७९ को शुभारम्भ गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘हात्तीपाइले रोग बिरुद्धको औषधिले...
पुरा पढ्नुहोससरकारले आजदेखि १५ वटा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५ सय १ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो...
पुरा पढ्नुहोससिसहनियाँ । राप्ती गाउँपालिकाको निरन्तर पहल पछि बिगत २ बर्ष देखि अलपत्र रहेकाे राप्ती गाउँमापालिका वडा नम्बर ८ बिजौरी देखि वडा नम्बर ४ काे नयाँगाउँ जोड्ने पक्की पुलको निर्माण कार्य पुन: सुचारू भएको छ...
पुरा पढ्नुहोससिसहनियाँ । दाङको राप्ती गाउँपालिकाले हात्तीपाइले राेग विरुद्ध औषधी सेवन गराउने भएको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले औषधी सेवन गरेर कार्यक्रमको उद्घाटन गर्ने भएका छन । गाउँपालिकाको आयोजनामा फागुन ११ गते देखि...
पुरा पढ्नुहोससिसहनियाँ । राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको जनता आधारभूत विद्यालय करङ्गेकोटमा बुधबार शाेक सभा सम्पन्न गरिएको छ । विद्यालयकाे आयोजनामा कक्षा ७ मा अध्ययनरत छात्रा सरीता थापा मगरको मृत्युु भएको ३ औ दिनमा...
पुरा पढ्नुहोस









