मुख्य समाचार

वाइसीएल नेपाल राप्तीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

भालुवाङ ११ साउन । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल राप्तीद्वारा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । “श्रम तथा उत्पादनमा वाइसीएल अभियान” अन्तर्गत राप्ती गाउँपालिका–१, भालुवाङस्थित दुर्गा मन्दिर परिसरमा अनार,...

पुरा पढ्नुहोस
सोलार मर्मतसँगै थकरीकोटमा खानेपानी सेवा पुनः सुचारु

सिसहनियाँ ८ साउन । दाङको राप्ती गाउँपालिका वडा नं. ५ थकरीकोटमा सोलार पम्प प्रणाली मर्मत भएपछि विगत केही सातादेखि अवरुद्ध भएको खानेपानी सेवा पुनः सुचारु भएको छ । गत असार महिनाको अन्तिम सातामा सोलार कन्ट्रोलरमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक बर्षे उपलब्धि सार्वजनिक

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गर्नु भएको छ । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरी ज्वालामाई गण भालुवाङले मनायाे २१औं स्थापना दिवस

भालुवाङ २ साउन । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण हेडक्वाटर, ज्वालामाई-राप्ती गाउँपालिका–१, भालुबाङले २१ औं स्थापना दिवस विशेष समारोहसहित मनाएको छ । गणले अमर सशस्त्र प्रहरी शहीदप्रति सम्मान स्वरूप शहीद स्मारकमा पुष्पगुच्छा...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाको‌ सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

गढवा ३२ असार । दाङ देउखुरीको गढवा गाउँपालिकाको सावैजनिक सुनुवाइ कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा बुधबार सम्पन्न भएको छ । गाँउपालिकाले आर्थिक वर्ष २०८१/०८२ श्रावणदेखि असार महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको...

पुरा पढ्नुहोस
साउने संक्रान्ति : नेपाली संस्कृति, परम्परा र पहिचानको प्रतिक

नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साँझा फूलबारी हो । प्रत्येक चार्डपर्व, रीतिथिति जनजीवनसँग जोडिएका छन् । ती पर्वहरु मध्ये साउने संक्रान्ति पनि एक महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक चाड हो, जसले विशेष गरी...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा सरसफाई रनिङ शिल्ड प्रतियोगिता सम्पन्न : वडा नं. १ प्रथम

भालुवाङ ३२ असार । दाङको राप्ती गाउँपालिकामा बुधबार सम्पन्न ‘सरसफाई रनिङ शिल्ड प्रतियोगिता’मा वडा नम्बर १ पहिलो र वडा नम्बर ८ दोस्रो भएका छन् । गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने दीर्घकालीन लक्ष्यसहित सञ्चालित सरसफाई अभियान...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

मसुरियाँ ३२ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ लाई बुधबार एक समारोहका बीच बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । गाउँपालिकाको पहिलो वडाको रूपमा ८ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा...

पुरा पढ्नुहोस
राप्तीमा रोजगार संवाद कार्यक्रम : उद्यमशीलता प्रवर्द्धनमा जोड

भालुबाङ ३० असार। दाङको राप्ती गाउँपालिकाले उद्यमशीलता प्रवर्द्धन, निजी क्षेत्रको भूमिका र रोजगारी नीतिका विषयमा रोजगार संवाद कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा सोमबार सम्पन्न उक्त कार्यक्रममा उद्योगी, व्यवसायी, रोजगारदाता, सञ्चारकर्मी...

पुरा पढ्नुहोस
खानेपानी समितीमा लगाएको कर खारेजीको माग गर्दै महासंघले सरकारलाई बुझायो ज्ञापन-पत्र

देउखुरी ३० असार । खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई कर छुटको माग गर्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मार्फत प्रधानमन्त्रीलाई ज्ञापन—पत्र बुझाएको छ । विगतमा खानेपानी तथा...

पुरा पढ्नुहोस