मुख्य समाचार
सिसहनियाँ २८ असार । दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूका लागि शनिबार नि:शुल्क भिडियो एक्स–रे सेवा प्रदान गरेको छ । ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत वडा नं. ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा...
पुरा पढ्नुहोससिसहनियाँ २७ असार । भेरी अञ्चल अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल, कालापानीको स्थलगत अवलोकन गर्नुभएकाे छ । सिकलसेल र थालसेमिया रोगसम्बन्धी विज्ञ समेत रहनु भएका...
पुरा पढ्नुहोसबाँके । नेपालगन्ज गृहमन्त्री रमेश लेखेकको निर्देशनलाई ठाडो उलंघन गर्दै बाँकेमा कार्यरत सशस्त्र प्रहरीका असई सोमराज शर्माले खुलेआम स्याउ तस्करीसंग २ लाख ५० हजारको (स्याउ भित्र) महङ्गो फ्लेवर”पास गराउन दिनको ५/५ हजार मागेको अडियो...
पुरा पढ्नुहोसमसुरिया २७ असार । दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश राेमाकान्त ज्ञवाली नेतृत्वकाे एक टोलीले शुक्रबार राप्ती गाउँपालिकाको न्यायिक समितिको अनुगमन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत न्यायिक समितिले स्थानीय स्तरमै...
पुरा पढ्नुहोसनवलपुर सेवा समाज युएईले आफ्नो दशौँ स्वर्णिम वार्षिक महोत्सव भव्य रूपले सम्पन्न गरेको छ । कार्यक्रमले केवल एक संस्थाको वार्षिक उत्सव मनाउने सीमाभित्र मात्र नरही, नेपाली एकता, सांस्कृतिक पहिचान र सामाजिक उत्तरदायित्वको साझा मंचको...
पुरा पढ्नुहोसभालुवाङ २१ असार । चैतन्य पाठशाला राप्ती उपत्यका देउखुरीको आयोजनामा आयोजित तीन दिने कथा लेखन कार्यशाला शुक्रबार सम्पन्न भएको छ । कथा लेखन सिपले विद्यार्थीमा रचनात्मक अभिव्यक्ति तथा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास सहभागीहरूले व्यक्त...
पुरा पढ्नुहोसदेउखुरी २० असार । दाङको राप्ती गाउँपालिकाले “ज्येष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमअन्तर्गत शुक्रबार वडा नं. ४ स्थित मौरीघाट सामुदायिक स्वास्थ्य इकाईमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।...
पुरा पढ्नुहोसदेउखुरी १९ असार । लुम्बिनी प्रदेश दाङ देउखुरीको लमही नगरपालिका ३ फल्कापुर माविमा २०८१ को see मा उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना एक कार्यक्रमका बिच बिहिवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवान...
पुरा पढ्नुहोसदेउखुरी १९ असार । लुम्बिनी प्रदेश दाङ देउखुरीको लमही नगरपालिका ३ फल्कापुर माविमा २०८१ को see मा उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना एक कार्यक्रमका बिच बिहिवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवान...
पुरा पढ्नुहोसभालुवाङ १९ असार । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका समितिले आज बिहिबार श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य तथा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरीकी जीवनसंगिनी...
पुरा पढ्नुहोस









