मुख्य समाचार
काठमाडौं । नेपालमा ब्यायाम क्षेत्रको जननी संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका १ पाखापानी स्थित मिस्का फिटनेस क्लबका संचालक माधव...
पुरा पढ्नुहोसमसुरीया १२ चैत । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ३ ले योजना कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता कायम राख्न नयाँ अभ्यास सुरु गरेको छ । वडाले कुनै पनि योजना भुक्तानी अघि सो योजना सम्बन्धमा कुनै गुनासो,...
पुरा पढ्नुहोससिसहनियाँ । दाङको राप्ती गाउँपालिकामा ३८ जना क्षयरोगका बिरामी उपचाररत रहेको एक तथ्याङले देखाएको छ । “हामी क्षयरोग अन्त्य गर्न सक्छौंः लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता“ भन्ने नाराका साथ विश्व क्षयरोग दिवसका...
पुरा पढ्नुहोसभालुवाङ । लुम्बिनी प्रदेश भरिमा करिब ९ हजार जनामा क्षयरोगको संक्रमण देखिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिले प्रदेश भरिका १२ वटा जिल्लामा यस आर्थिक बर्ष सम्म ८ हजार...
पुरा पढ्नुहोससिसहनियाँ ११ चैत । दाङको राप्ती गाउँपालिका स्वास्थ्य शाखाले विश्व क्षयरोग दिवसको अवसरमा सोमबार अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । “हामी क्षयरोग अन्त्य गर्न सक्छौं: लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता”...
पुरा पढ्नुहोसभालुबाङ १० चैत । दाङको राप्ती गाउँपालिकाले प्रदेश र संघ सरकारसँग माग गरिने विभिन्न योजनाहरूको प्राथमिकता निर्धारणका लागि आइतबार गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरूसँग छलफल सम्पन्न गरेको छ । गाउँपालिकाले आयोजना गरेको उक्त बैठकमा सहभागी राजनीतिक...
पुरा पढ्नुहोसभालुबाङ १० चैत । दाङको राप्ती गाउँपालिका वडा नं. २ पूण्यपुरमा सञ्चालनमा ल्याइएको सरसफाइ तथा स्रोत केन्द्रले वातावरणमैत्री उत्पादनको थालनी गरेको छ । फोहोरलाई पुन: प्रयोग गरेर उपयोगी सामग्री उत्पादन गर्ने यो केन्द्रले हाल प्लास्टिकजन्य...
पुरा पढ्नुहोसभालुबाङ ९ चैत्र । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गापालिका १ भालुबाङमा रहेको भालुबाङ खानेपानी तथा सरसफाइ उपभोका समीतीको २८औं बर्षको बार्षिक साधारणसभा शनिबार सम्पन्न भयको छ । भालुबाङ खानेपानी तथा सरसफाइ उपभोका समीतीका अध्यक्ष...
पुरा पढ्नुहोसगढवा ९ चैत्र । गढवा गौशाला तथा स्थानीय प्रजातिका गाई संरक्षण केन्द्र गढवा ६ मनिकापुरको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार गौशाला परिसरमा सम्पन्न भएको छ । गाई संरक्षण केन्द्रका अध्यक्ष जितबहादुर आले मगरको अध्यक्षता...
पुरा पढ्नुहोससिसहनियाँ ९ चैत । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टको पहलमा विपन्न विद्यार्थीलाई २ लाख १६ हजार २ सय रुपैयाँ सहयोग प्रदान गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले गाउँपालिकाका तीन विद्यालयका कक्षा ८...
पुरा पढ्नुहोस

