मुख्य समाचार
गढवा २७ फागुन । दाङ गढवा गाउँपालिकाको नवौं स्थापना दिवस मंगलवार विविध कार्यक्रमका साथ मनाइएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा दिवस मनाइएको...
पुरा पढ्नुहोसमसुरीया २७ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा मंगलबार बृहत् सरसफाई कार्यक्रम गरेको छ । गाउँपालिकाको नौ वटै वडा कार्यालयको अगुवाइमा टोल विकास संस्था तथा स्थानीय संघ-संस्थाहरूको सहभागितामा टोल, बाटो, कार्यालय...
पुरा पढ्नुहोसमसुरीया २६ फागुन । दाङको राप्ती गाउँपालिकामा एक दिने निःशुल्क पाठेघरको मुखको क्यान्सरकाे परीक्षण (स्क्रिनिङ) शिविर साेमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा साे शिविर सम्पन्न भएको हाे । गाउँपालिकाकाे वडा नं. ४...
पुरा पढ्नुहोसभालुवाङ २६ फागुन । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ साेमवार लुम्बिनी प्रदेशकाे राजधानी दाङकाे राप्ती गाउँपालिकामा सम्पन्न भएको...
पुरा पढ्नुहोसमसुरीया २६ फागुन । परम्परागत आरन पेशाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकाले खुकुरी तथा कृषि औजार निर्माणसम्बन्धी दुई महिने तालिम सुरु गरेको छ । राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा दलित सञ्जाल राप्तीको...
पुरा पढ्नुहोसभालुवाङ २५ फागुन । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका देवीराम पाठक सँग परिचयात्मक कार्यक्रम गर्नुका साथै स्वागत गरेको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार...
पुरा पढ्नुहोसभालुवाङ २५ फागुन । दाङको राप्ती गाउँपालिकाले फागुन २९ गते नवौँ स्थापना दिवस विविध कार्यक्रम गरि भव्य रूपमा मनाउने भएको छ । आइतबार बसेको गाउँपालिकाको १७औँ कार्यपालिका बैठकले दीप प्रज्वलन, वृहत् सरसफाइ, वृक्षारोपण, साइकल दौड...
पुरा पढ्नुहोसमसुरीया २५ फागुन । दाङको राप्ती गाउँपालिकाले क्षयरोग नियन्त्रणसम्बन्धी अर्धवार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले रोगीको पहिचान र उपचारमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन...
पुरा पढ्नुहोसभालुबाङ २४ फागुन । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीमा रास्ट्रीय स्वतन्त्र पार्टि दाङ जिल्ला क्षेत्र नं. १ को स्वागत तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । दाङ क्षेत्र नम्बर १ का...
पुरा पढ्नुहोसदेउखुरी २४ फागुन । देउखुरी व्यापी अन्तर माध्यमिक सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय फल्कापुरकी छात्रा तमन्ना पौडेल प्रथम भएकी छिन् । सुर्यविनायक माध्यमिक विद्यालय लमही नगरपालिका १ नर्तीमा गठित सस्टेनेवल डेभलपमेन्ट गोल विद्यार्थी...
पुरा पढ्नुहोस


