मुख्य समाचार

नेकपा माओवादी केन्द्र राप्ती ३ को तेस्रो सम्मेलन सम्पन्न : अध्यक्षमा घर्ती मगर चयन

भालुबाङ १५ मंसिर । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाले मंसिर २८ गते पालिका स्तरीय अधिवेशन गर्ने निर्णय गरे सँगै विभिन्न वडाका सम्मेलन सुरु गरेको छ । शुक्रबार वडा नम्बर १ काे अधिवेशन सम्पन्न गरेको पार्टीले...

पुरा पढ्नुहोस
कालिका सामुदायिक वन लालमटियाको २५औं वार्षिक साधारणसभा सम्पन्न

भालुवाङ १५ मंसिर । कालिका सामुदायिक वन उपभोक्ता समुह राप्ती गाउँपालिका-२ लालमटियाँको २५औं वार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ । समुहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष...

पुरा पढ्नुहोस
गढवा होटल ब्यवसायी संघको ७औं वार्षिक साधारण सभा सम्पन्न

गढवा १५ मंसिर । दाङ देउखुरीको गढवा होटल ब्यवसायी संघको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा...

पुरा पढ्नुहोस
लुम्बिनिमा प्रधानमन्त्रीलाई मुख्यमन्त्रीकाे स्वागत

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गर्नु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आउनु भएका प्रधानमन्त्रीलाई भैरहवा विमानस्थलमा मुख्यमन्त्री आचार्यले स्वागत गर्नु भएको हाे...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र राप्ती १ को अध्यक्षमा घर्ती मगर चयन

भालुबाङ १४ मंसिर । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा दिलमाया घर्ती मगर चयन हुनुभएको छ । शुक्रबार सम्पन्न वडाकाे तेस्रो सम्मेलनबाट घर्ती मगर अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । त्यस्तै...

पुरा पढ्नुहोस
आदर्श नमूना मा.वि.लालमटियाका विद्यार्थीहरुलाई योग तथा बाल संस्कार सम्बन्धि प्रशिक्षण

भालुबाङ १४ मंसिर । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमूना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई योग तथा बाल संस्कार सम्बन्धी प्रशिक्षण दिएको छ । विद्यालयले कक्षा ८ देखि १२ सम्मका करिब ७ सय...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा दुई सयबढी कुकुरको बन्ध्याकरण

भालुबाङ १३ मंसिर । दाङको राप्ती गाउँपालिकामा पालिका क्षेत्रभित्र रहेका २ सय बढी कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन...

पुरा पढ्नुहोस
राप्तीका ३ हजार बढी बालबालिकाको पोषण अवस्था जाँचिदै

भालुबाङ १२ मंसिर । दाङको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन ३ हजार ३ सय ८७ बालबालिकाको पाखुराको नाप लिने अभियान शुरु गरिएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै...

पुरा पढ्नुहोस
जय दुर्गे भजन समूह लालमटियाद्धारा निलसागर आश्रमलाई जिन्सी र खाद्यान्न सहयोग

देउखुरी ११ मंसिर ।  लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २, लालमटिया स्थित जय दुर्गे भजन संरक्षण समूहले निलसागर सेवा आश्रम पिपरीमा भजनकृतन गर्दै जिन्सी, खाद्यान्न प्रदान गर्नुका साथै आश्रममा रहेका सडक मानबहरुलाई नास्ता...

पुरा पढ्नुहोस
विद्यार्थी संगठनकाे अनुकरणीय कार्य: ऐरावती आदर्श क्याम्पसमा नि:शुल्क आँखा जाँच शिविर

भालुबाङ ११ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसमा मंगलबार नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन ऐरावती आदर्श...

पुरा पढ्नुहोस