मुख्य समाचार

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीको तेस्रो अधिबेशन तथा चौथो साधारणसभा सम्पन्न

भालुबाङ १९ साउन । दाङ देउखुरीमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीको तेस्रो अधिबेशन तथा चौथो साधारणसभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लिलाधर दमाइको अध्यक्षता तथा राप्ती गाउँपालिकाकि उपाध्यक्ष कमलापती चौधरीको प्रमुख...

पुरा पढ्नुहोस
राप्ती ५ करङ्गेकाेटमा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

भालुबाङ १८ श्रवण । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकाेटमा शनिबार (भोलि) विशेषज्ञ सेवा सहितको एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नवनिर्मित करङ्गेकाेट सामुदायिक स्वास्थ्य...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मन्त्रीको जिम्मेवारी बाँडफाँट

दाङ १८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरेका छन् । यही साउन ७ गते नियुक्त भएका आठ जना मन्त्रीहरुको जिम्मेवारी तोकिएको थिएन । आज मुख्यमन्त्री आचार्यले उनीहरुको जिम्मेवारी तोकेका...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सार्वजनिक : ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४७.०९ प्रतिशत नन ग्रेडेड

काठमाडौँ ।  कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उक्त नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड)...

पुरा पढ्नुहोस
राप्ती कृषि सहकारी प्रारम्भिक साधारणसभा सम्पन्न : सिस्नो, बेसार र केरा प्रबर्द्धन गर्ने लक्ष्य

भालुवाङ १८ साउन । राप्ती कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ९ रुपाकोटको प्रारम्भिक साधारण सभा बिहिवार रुपाकोटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिनामणि ओली दिनेशको अध्यक्षता एवं राप्ती गाउँपालिका वडा नम्बर ९ का...

पुरा पढ्नुहोस
दाङमा ट्रक दुर्घटना

दाङ १७ साउन । दाङमा ‘ब्रेक फेल’ हुँदा ट्रक दुर्घटनामा परेकाे छ । छड बाेकेर लमहीबाट घाेराही जाँदै गरेकाे ना ६ ख १६५३ नम्बरको ट्रक घाेराही उपमहानगरपालिका- ३ चाैपट्टामा ‘ब्रेक फेल’ हुँदा भएको दुर्घटनामा परी...

पुरा पढ्नुहोस
राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

काठमाडौं । राष्ट्रिय परिचयपत्रमा सर्वसाधारणले आफ्नो सांस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाउने भएका छन । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना जारी गर्दै फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्किने...

पुरा पढ्नुहोस
शिक्षामा गुणस्तर सुधार गर्न शैक्षिक योजना निर्माणका लागि गढवामा छलफल

गढवा १६ साउन । दाङ देउखुरीको गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि शैक्षिक योजना निर्माणका लागि बुधवार छलफल कार्यक्रम सम्पन्न गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा हाल सम्मको शिक्षाको...

पुरा पढ्नुहोस
दाङको भालुवाङमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

भालुवाङ १५ साउन ।  दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जना फलफूल व्यापारीको घटनास्थलमै  मृत्यु भएको छ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ०१-६२७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक...

पुरा पढ्नुहोस
राप्तीकाे शंकर सामुदायिक वन क्षेत्रमा २ सय आँपकाे बिरूवा राेपियाे

भालुबाङ १४ श्रवण । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ८ कहलुवा स्थित शंकर सामुदायिक वन क्षेत्रमा करिब २ सय आँपका बिरुवा राेपिएकाे छ । राप्ती गाउँपालिकाकाे सहयोग तथा शंकर सामुदायिक वन उपभोक्त समितिकाे समन्वयमा साेमबार...

पुरा पढ्नुहोस