मुख्य समाचार
१५ दिन अघि चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा आएको भेलबाढीले त्रिशूलीमा खसेको बसको खोजीकार्य जारी छ । शनिबार मध्याह्नदेखि खोजी कार्य पुनः थालिएको छ । यसपटक भारतबाट ल्याइएको ४० किलोको चुम्बक पानीमा खसालेर बेपत्ता बसको...
पुरा पढ्नुहोसभालुबाङ ११ साउन । दाङको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई फलफूलका बिरुवा वितरण गरेको छ । पालिकाले विद्यार्थीहरुमा वातावरणीय चेतना जागृत गराउनुका साथै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने योजनाअनुसार...
पुरा पढ्नुहोसभालुबाङ ११ श्रवण । दाङको राप्ती गाउँपालिकाले ५ हजार बढी विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले पालिका अन्तर्गत रहेका सामुदायिक वन तथा पर्यटकीय स्थलहरुलाई हरियाली एवम् साैन्दर्यकरण गर्नका लागि वन उपभोक्त समिति...
पुरा पढ्नुहोसभालुबाङ १० साउन । दाङको राप्ती गाउँपालिकाले पालिकाका दुग्ध उत्पादक किसानलाई १२ लाख बढी अनुदान प्रदान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १ सय ५४ जना दूध उत्पादक किसानलाई उत्पादनको आधारमा १२ लाख...
पुरा पढ्नुहोसदेउखुरी ९ साउन । राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका सवारीसाधनमा जिपिएस ट्रयापिङ उपकरण जडान गरिएको छ । गाउँपालिकाले पालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा उक्त उपकरण जडान गरेको हो । कार्यालय समयमा...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजमा परी १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले दिएको जानकारीअनुसार १८ जनाको शव संकलन गरिएको छ भने एक जनाको जीवित उद्धार गरिएको छ । क्यानका...
पुरा पढ्नुहोसभालुबाङ ८ साउन । राप्ती गाउँपालिका १ भालुबाङका ५५ वर्षीय डम्मरबहादुर जिसीलाई व्यवसाय गर्ने इच्छा जाग्यो । स्वास्थ्य चौकी भालुबाङमा २५ वर्षदेखि सहयोगीको भूमिका निर्वाह गर्नुभएका डम्मरले वर्ष दिनदेखि राप्ती गाउँपालिकामा सिभिल इन्जिनियरको जागिर गरिरहनुभएका...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्ति भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचन्दले ५६ सांसदको समर्थनसहित उनलाई मुख्यमन्त्रीमा नियुक्त गरे । आचार्यले एमालेका २९ जना र कांग्रेसका २७ जना...
पुरा पढ्नुहोसदेउखुरी । रोटरी क्लब अफ राप्तीको दोस्रो पदस्थापन कार्यक्रम भालुवाङको होटल पौवामा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वर्ष २०२३/०२४ का अध्यक्ष बासुदेव न्यौपानेले वर्ष २०२४/०२५ का अध्यक्ष तपराज आचार्यलाई पद हस्तान्तरण गरे । पद...
पुरा पढ्नुहोसबाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार उक्त दुर्घटनामध्ये अधिकांश सवारी दुर्घटना हुनुको मुख्य कारण भने लापरबाहीनै देखिएकोे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले मुख्यतः सवारी चालक...
पुरा पढ्नुहोस









