मुख्य समाचार

राप्ती गाउँपालिका वडा नम्बर ६ मा जग्गाको नाप नक्साकाे कार्य सुरु

देउखुरी ६ फागुन । दाङको राप्ती गाउँपालिका वडा नं. ६ मा जग्गाकाे नाप नक्साकाे कार्य सुरु भएको छ । गाउँपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले...

पुरा पढ्नुहोस
जनयुद्ध दिवसको अवसरमा संचालित फूटवल प्रतियोगिताकाे उपाधि युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´लाई

देउखुरी ५ फागुन । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीको आयोजना गरेको खुल्ला पुरुष फूटबल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´ ले जितेको छ । शनिबार युनाइटेड लालमटिया फुटबल क्लबकाे...

पुरा पढ्नुहोस
देउखुरीको मौरिघाटमा शनिबारका दिन रक्तदान कार्यक्रम संचालन हुँदै

देउखुरी ४ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका ४ मौरिघाटमा यहि शनिबार अर्थात भोलि ५ गते रक्तदान कार्यक्रम संचालन हुँने भएको छ । मौरिघाट बजार व्यवस्थापन समिती र मौरिघाट सामुदायिक स्वास्थ्य ईकाइको आयोजना तथा नेपाल...

पुरा पढ्नुहोस
देउखुरीको मौरिघाटमा शनिबारका दिन रक्तदान कार्यक्रम संचालन हुँदै

देउखुरी ४ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका ४ मौरिघाटमा यहि शनिबार अर्थात भोलि ५ गते रक्तदान कार्यक्रम संचालन हुँने भएको छ । मौरिघाट बजार व्यवस्थापन समिती र मौरिघाट सामुदायिक स्वास्थ्य ईकाइको आयोजना तथा नेपाल...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरी उपरिक्षक गोपाल श्रेष्ठको चन्द्राैटा सरूवा, आशाका किरण संस्थाद्वारा विदाई

भालुवाङ ३ फागुन । सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गोपाल श्रेष्ठको सरूवा भएको छ । श्रेष्ठको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्दवासिनी बाहिनी मुख्यालय...

पुरा पढ्नुहोस
संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित, ९ बुँदे लुम्बिनी घोषणापत्र जारी

लुम्बिनी २१ पुस । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन् । समाजको शनिबार लुम्बिनीमा भएको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले गौतमको अध्यक्षतामा ३ सदस्य मनोनित सहित १५ सदस्यीय...

पुरा पढ्नुहोस
जनयुद्ध दिवसको अवसरमा राप्तीमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै

देउखुरी २७ माघ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २९ औं जनयुद्ध दिवसको अवसरमा प्रथम खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँ कमिटीले जनयुद्ध दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर २...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाद्वारा जेष्ठ नागरिकहरुलाई सम्मान

गढवा २६ माघ । गढवा गाउँपालिकाद्वारा पालिका भित्रका जेष्ठ नागरिकहरु शुक्रबार एक कार्यक्रमको बिच सम्मान गरिएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा जीवन दर्शन सम्बन्धी एकदिने कार्यक्रम...

पुरा पढ्नुहोस
स्थानिय स्काउट परिषद राप्तीको निर्वाचन सम्पन्न, आयुक्तमा कडेल नियुक्त

देउखुरी २३ माघ । नेपाल स्काउट स्थानिय परिषद राप्ती गाउँपालिकाको सदस्य पदको निर्वाचन सम्पन्न भएको छ । साेमबार सम्पन्न भएको निर्वाचनमा छबिलाल कडेल,मोहनलाल नेपाली र माधवप्रसाद सिंह निर्वाचित हुनु भएको छ । स्थानिय स्काउट परिषदमा ३...

पुरा पढ्नुहोस
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा राप्ती गाँउपालिका दाङमै उत्कृट

दाङ २२ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिजा)को नतिजामा राप्ती गाँउपालीका दाङमै उत्कृष्ट भएको छ । मन्त्रालयका अनुसार शासकीय प्रवन्धमा ९ अङ्क,संगठन तथा प्रशासनमा...

पुरा पढ्नुहोस