मुख्य समाचार

राप्ती गाउँपालिकाकाे साझेदारी संस्था नामसालिङद्वारा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान

दाङ ४ पौष । राप्ती गाउँपालिका दाङकाे साझेदारी संस्था नामसालिङ सामुदायिक विकास केन्द्रले गाउँपालिकाकाे विभिन्न वडाहरुमा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेकाे छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा...

पुरा पढ्नुहोस
साङ्गे छ्यालिङ श्रीनगर बाैद्व गुम्बाकाे प्रथम वार्षिक साधारणसभा सम्पन्न

देउखुरी ३ पौष । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको साङ्गे छ्याईलिङ श्रीनगर बाैद्व गुम्बाकाे प्रथम वार्षिक साधारणसभा मंगलबार श्रीनगर बाैद्व गुम्बाकाे प्राङ्गण कहलुवामा सम्पन्न भएको छ । साधारणसभा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने

गढवा ३ पौष । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने भएको छ । पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनु...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाद्वारा नि:शुल्क ७५ दिने लोकसेवा तयारी कक्षा सञ्चालन

गढवा २ पौष । दाङ देउखुरीको गढवा गाउँपालिकाले नि:शुल्क रुपमा ७५ दिने लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सोमबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले नि:शुल्क लोकसेवा तयारी कक्षाको समुद्घाटन गर्नु भएको छ ।...

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य तिब्र

देउखुरी २ पुस । दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य तिब्र पारिएको छ । यसै क्रममा साेमबार पालिकाको वडा नम्बर ५ काे भुल्केमा नाप नक्साको काम शुरुवात गरिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश...

पुरा पढ्नुहोस
राप्तीमा “जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान” प्रभावकारी बन्दै

दाङ १ पुस । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको “जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान” राप्ती गाउँपालिकामा प्रभावकारी बन्दै गएकाे छ । अभियानको क्रममा राप्ती गाउँ पार्टी कमिटीले वडा भेला, टाेल कमिटी गठन सँगसँगै पार्टी सदस्यता नवीकरण...

पुरा पढ्नुहोस
राप्ती ९ मा सञ्चालित विभिन्न विकासे याेजनाहरुकाे अनुगमन

देउखुरी १ पुस । राप्ती गाउँपालिका वडा नम्बर ९ मा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भई रहेका र सम्पन्न भई सकेका विभिन्न विकासे याेजनाहरुकाे आइतबार अनुगमन गरिएको छ । राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा याेजना अनुगमन...

पुरा पढ्नुहोस
गढवामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु, २ जना घाइते

गढवा १ पौष । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा आइतबार दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा परी रा ३ प ८७२९ नम्बरको मोटरसाइकलमा सवार गढवा ६ हांसीपुर घर हुने...

पुरा पढ्नुहोस
सिसहनियाँ उद्योग वाणिज्य संघको नवाैं वार्षिक साधारणसभा सम्पन्न

भालुवाङ ३० मंसिर ।  सिसहनियाँ उद्योग वाणिज्य संघको नवाैं वार्षिक साधारणसभा शनिबार राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित आफ्नै कार्यालयमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख...

पुरा पढ्नुहोस
सिद्ध बाघनाथ बाबा जंगलकुटीको तेस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा चौधरी सर्वसम्मत चयन

गढवा ३० मंसिर । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको श्री सिद्ध बाघनाथ बाबा जंगलकुटी संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिको तेस्रो वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । समितिका अध्यक्षता आशाराम चौधरीको...

पुरा पढ्नुहोस