मुख्य समाचार
देउखुरी । राप्ती गाउँपालिकाले पालिका भित्र फूल खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै फूल खेती गर्ने किसानको नाम र नम्बर सार्वजनिक गरेको छ । नेपालीहरुको दोस्रो ठुलो महान चार्ड दिपावली (तिहार) लाई लक्षित गर्दै किसानले उत्पादन...
पुरा पढ्नुहोसगढवा १५ कार्तिक । दाङ देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल यूथ फाउण्डेशन नेपालको सहकार्यमा १० दिने व्यवसायिक चिया, खाजा तालिमको आज बुधबार देखि गढवामा सुरु भएको छ । संस्थाका...
पुरा पढ्नुहोसदेउखुरी १५ कार्तिक । राप्ती गाउँपालिका दाङले पालिका अन्तर्गतका वडाहरुमा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने याेजनाहरुकाे प्रभावकारी कार्यान्वयन गर्नका लागि उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखिकरण गाेष्ठी मार्फत प्रशिक्षण दिन शुरु गरेको छ । विकासका कार्यमा...
पुरा पढ्नुहोसगढवा १४ कार्तिक । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ समयथान मन्दिर अगाडि पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् । किराना सामान बोक्ने लु...
पुरा पढ्नुहोसभालुवाङ १२ कार्तिक । लुम्बिनी प्रदेश हाप्किडो संघको आयोजनामा आइतबार देखि दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा प्रदेश स्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्रि सेमिनार आइतबार देखि शुरु भएको छ । लुम्बिनी प्रदेश हाप्किडो संघका अध्यक्ष...
पुरा पढ्नुहोस“हुने खानेको होइन हुँदा खानेको सहारा बन्नु पर्छ, बेसहारा, गरिब दुःखिको लागि गरि हेर्नुस खर्च, त्यस्ता व्यक्तिको मुहारमा हाँसो यत्तिकै कहाँ आउँछ र हजुर जुन मुस्कानको लागि खर्च गर्दा पनि पाईदैन खरबौ खर्ब ।” बर्षमा एक...
पुरा पढ्नुहोसआज बडादसैँको मुख्य दिन विजयादशमी । यस दिन मान्यजनबाट टीका र जमरा तथा आशीर्वाद ग्रहण गरिन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठुलाबडाका हातबाट नव दुर्गाभवानीको प्रसाद टीका, जमरा थापी यश,...
पुरा पढ्नुहोसभालुवाङ ५ कार्तिक । राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्र बाट पुनः २ जना सहयोगापेक्षी सडक मानवहरूकाे उद्वार गरिएको छ । आईतवार बेलुकी भालुवाङ र पाखापानी क्षेत्र बाट १/१ जना पुरूष सहयोगापेक्षी सडक मानवको उद्वार गरिएको निलसागर...
पुरा पढ्नुहोसभालुवाङ ४ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटमा रहेको भद्राक्षीदेवीको मन्दिरमा बडा दशैँको हर्ष बढाईका साथ फूलपाती भित्र्याइएको छ । देवीकोट धार्मिक तथा पर्यटन विकास समिती देविकोटको आयोजनामा यस बर्षको बडा...
पुरा पढ्नुहोसकाठमाडौँ । बडादसैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन । आजको दिनलाई सप्तमी वा फूलपाती भनिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने...
पुरा पढ्नुहोस









