मुख्य समाचार

नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार आरोपमा जाहेरी

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट क्रिकेटर लामिछाने विरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको हो । नेपाली टोलीको नेतृत्व...

पुरा पढ्नुहोस
भालुवाङमा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सुरु

दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सरसफाई सम्बन्धी सचेतना कार्यक्रम मंगलवार देखि सुरु गरेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर अत्यधिक बढेको भन्दै सो संस्थाले राप्ती गाउँपालिका...

पुरा पढ्नुहोस
बलात्कार मुद्दामा पल शाहलाई सफाइ, बाल याैन दुरुपयाेग मुद्दामा साढे २ वर्षकाे कैद

जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा अभिनेता पूर्णविक्रम शाह (पल) लाई सफाइ दिएकाे छ । आज मङ्गलवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएकाे हाे । शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा भने...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा स्थानिय निर्वाचन २०७९ पश्चातका १०० दिनमा गरिएका ३५ बुदे कार्यहरु

गत स्थानीय तहको निर्वाचन सुरु हुन लागेको थियो । राप्ती गाउँपालिकामा कस्तो नेतृत्व निर्वाचित भएर आउला भन्ने सर्बत्र चासोको बिषय बनेको थियो । चासो यस कारण पनि थियो कि यो गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी...

पुरा पढ्नुहोस
संसदमा एमाले र कांग्रेसका सांसदहरूको सवाल जवाफ

प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरु बोलिरहेका छन् । जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख...

पुरा पढ्नुहोस
जनताको सेवा नै धर्म हो : स्वास्थ्य जनसंख्या मन्त्री थारु

मसुरिया । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले जनताको सेवा नै धर्म रहेको बताएका छन । सोमबार राप्ती गाउँपालिका स्वास्थ्य शाखा द्वारा आयोजित आर्थिक वर्ष २०७८/७९ को स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा...

पुरा पढ्नुहोस
राप्तीमा निस्सा वितरण कार्य सुरु, प्रकृया पुरा गरेर जग्गाको लालपुर्जा वितरण गरिने

दाङ । दाङ जिल्लामा भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थीत बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु भएको छ । भूमि सम्वन्धि समस्या समाधान आयोग संगको सहकार्यमा स्थानीय सरकारले जग्गाको लालपुर्जा वितरण गर्ने उद्देश्य अनुसार जग्गाको...

पुरा पढ्नुहोस
बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन

बुटवल । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा...

पुरा पढ्नुहोस
शिक्षा क्षेत्रमा राप्तीलाई देशकै नमुना पालिका बनाउने छौः अध्यक्ष बिष्ट

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकालाई शिक्षा क्षेत्रमा देशकै नमुना पालिका बनाउने बताएका छन् । माओवादी केन्द्र निकट शिक्षक संगठनको प्रदेश स्तरीय भेलालाई शनिबार मसुरियामा सम्बोधन गर्दै उक्त दाबि गरेका हुन् । संविधानमा उल्लेख भएको...

पुरा पढ्नुहोस
नागरिकता विधेयक खारेजीको माग गर्दै बानेश्वरमा प्रदर्शन

काठमाडौं । नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा खारेजीका माग गर्दै नागरिक समाजले दबाबमूलक प्रदर्शन गरेको छ । स्वतन्त्र नागरिकले विभिन्न प्लेकार्डसहित नयाँ बानेश्वरस्थित एभरेष्ट होटलअघि प्रदर्शन गरेका हुन् । उनीहरुले आमनागरिकलाई नागरिकता विधेयक...

पुरा पढ्नुहोस