मुख्य समाचार
दाङ २९ भदौ । महेन्द्र बहुमुखी क्याम्पस घोराहीको मानविकी संकायका दोस्रो वर्षका विद्यार्थीद्वारा पीआरए ( Participatory Rural Appraisal) सहभागितामूलक ग्रामिण लेखाजोखा पद्धतिको अभ्यास प्रतिवेदन पुस्तकालयमा हस्तान्तरण गरेको छ । वि ए दोश्रो वर्षका अध्ययनरत छात्र...
पुरा पढ्नुहोसभालुवाङ २९ भदाै । दाङको राप्ती गाउँपालिकाले अट्वारी पर्वको अवसरमा भदाै ३१ गते आइतबार सार्वजनिक बिदा दिएको छ । राप्ती गाउँपालिकाले थारु समुदायको बड्का अट्वारीको गाउँपालिका मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो । भदौ ३१ गते...
पुरा पढ्नुहोसभालुवाङ २८ भदौ । लुम्बिनी प्रदेश भरिका वनरक्षक कर्मचारीहरु आन्दोलित भएका छन् । गएको भदौ २२ गते लुम्बिनी प्रदेश सरकारले पारित गरेको निजामती सेवा विधेयकमा वनरक्षक कर्मचारीहरुको अधिकार र सेवा सुविधा कटौती गरेपछि वनरक्षक...
पुरा पढ्नुहोसदेउखुरी २७ भदौ । रोक्का जग्गा फुकुवा गर्ने बिषयमा लुम्बिनी प्रदेश सरकारले बोली फेरीरहेको छ । आन्दोलनलाई मत्थर बनाउन माग सम्वोधन गर्न सम्झौता गर्ने र लिखित जवाफ दिएको प्रदेश सरकारले निर्णय गर्ने बेलामा बोली...
पुरा पढ्नुहोसदेउखुरी २६ भदाै । राप्ती गाउँपालिका दाङकाे आयोजना मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका ४ माैरीघाटकाे समुह प्रथम भएको छ । लैंगिक हिंसा विरुद्धको विषयमा आयाेजित प्रतियोगितामा काेपिला पञ्चेबाजा महिला...
पुरा पढ्नुहोससंविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। उनको मंगलबार राति साढे १ बजे हृदयघातबाट निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण...
पुरा पढ्नुहोससिसहनियाँ २४ भदाै । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज सिसहनियाँ बजारमा प्ले कार्ड सहित सचेतना र्याली निकालिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मुल नाराका साथ दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालिएको...
पुरा पढ्नुहोसदेउखुरी २३ भदौ । राप्ती गाउँपालिका दाङका शिक्षक तथा विद्यालय नर्सहरुलाई एक दिने आधारभूत आँखा उपचार तालिम प्रदान गरिएकाे छ । तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वय र फ्रेड हलाेज...
पुरा पढ्नुहोसदाङ २३ भदाै । प्रेस चौतारी नेपाल दाङ शाखाकाे महिला विभागले शनिवार घोराहीमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारीहरुको महान चार्ड हरितालिका तीज पर्वकाे अवसरमा सञ्चार क्षेत्रमा आवद्ध महिला पत्रकारहरुमा पनि एक...
पुरा पढ्नुहोसदेउखुरी २३ भदौ । राप्ती गाउँपालिका स्तरीय सहिद, बेपत्ता, घाइते र अपांग परिवारहरुकाे प्रथम भेला शनिबार माैरीघाटमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीको आयोजनामा सम्पन्न भेलाले दुर्गा बहादुर खैकला मगरको संयाेजकत्वमा...
पुरा पढ्नुहोस









