मुख्य समाचार

राप्ती गाउँपालिकामा खोजमुलक समाचार लेखन तथा एडभान्स पत्रकारिता तालिम सुरू

भालुवाङ १५ भदाै । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पत्रकारिता खोजमुलक हुनुपर्ने बताएका छन् । राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती प्रेस मञ्चले शुक्रबार देखि गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको ३ दिने खोजमुलक समाचार लेखन तथा...

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकाद्धारा ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा शुरु

देउखुरी १४ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक निति तथा कार्यक्रम अनुसार साे एम्बुलेन्स सञ्चालनमा ल्याएको हाे । निःशुल्क रूपमा...

पुरा पढ्नुहोस
गायक श्रीधर कडेल र पत्रकार सन्तोषकुमार गुप्ताले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक

भालुवाङ १४ भदौ । नव उदाउँदो दंगाली गायक तथा मोडेल श्रीधर कडेल र पत्रकार सन्तोषकुमार गुप्ता सहित कलाकारहरुले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका १, पाखापानी...

पुरा पढ्नुहोस
स्कुले विद्यार्थीलाई लागु पदार्थ दुर्व्यसन विरुद्धको शिक्षा, रोटरी क्लव अफ राप्तीले थाल्यो अभियान

देउखुरी । स्कुले विद्यार्थीहरुमा लागुपदार्थ सेवनको लत बस्न थालेपछी विद्यार्थीलाई केन्द्रित गरेर सचेतना अभियान सुरु गरिएको छ । पछिल्लो समय युवा वर्गमा लागुऔषध सेवन विकराल बन्दै गएको छ । विशेषगरी कक्षा ८ देखी १२...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा सर्वाेदय मावि सिसहनियाँकाे अनुगमन, पालिकाले अवलम्बन गरेकाे नितिलाई तत्काल कार्यान्वयन गर्न आग्रह

देउखुरी १३ भदौ । राप्ती गाउँपालिका द्वारा बुधबार वडा नं. ५ सिसहनियाँमा रहेको सर्वाेदय माध्यमिक विद्यालयकाे अनुगमन गरिएको छ । विद्यालयहरुमा देखिएका हरेक समस्याकाे पहिचान गरि समाधान गर्दै शैक्षिक गुणस्तरमा थप सुधार गर्ने उदेश्यले अनुगमन...

पुरा पढ्नुहोस
विभिन्न राजनीतिक दलद्वारा संयुक्तरूपमा एमसीसी विरुद्ध विरोध सभा सम्पन्न

दाङ १३ भदौ । नेकपा (मसाल), नेकपा, क्रांतिकारी कम्युनिष्ट पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको आयोजना आज एमसीसी विरुद्ध घोराहीमा विरोध सभा कार्यक्रम सम्पन्न भएको छ । ” गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ !...

पुरा पढ्नुहोस
दाङकाे राप्तीमा ४ वटा वडामा जग्गाको नाप नक्सा गर्ने काम अन्तिम चरणमा, थप २ वटा वडामा काम शुरु

देउखुरी १२ भदौ । दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य निरन्तर भई रहेको छ । यसै क्रममा मंगलबार पालिकाकाे वडा नं. ४ र ८ मा नाप नक्साकाे काम एकै साथ शुरुवात गरिएको छ...

पुरा पढ्नुहोस
दाङकाे राप्तीमा ३ वटा वडामा जग्गाको नाप नक्सा गर्ने काम अन्तिम चरणमा, थप २ वटा वडामा आज बाट काम शुरु

देउखुरी १२ भदौ । दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य निरन्तर भई रहेको छ । यसै क्रममा आज मंगलबार पालिकाकाे वडा नं. ४ र ८ मा नाप नक्साकाे काम एकै साथ शुरुआत गरिएको...

पुरा पढ्नुहोस
राप्तीमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियान जारी : पाँचौं दिनमै ७ लाख ३४ हजार बढी राजश्व संकलन

देउखुरी १० भदौ । दाङको राप्ती गाउँपालिकाले पालिका अन्तर्गत रहेका मुख्य बजार क्षेत्रमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करदाता शिक्षा प्रदान गरी करको दायरामा ल्याउन करदाता शिक्षा तथा...

पुरा पढ्नुहोस
स्वर्गद्धारी प्राथमिक तथा गृहिणी महिला आधारभुत विद्यालयको व्यवस्थापन समिति गठन

भालुवाङ ८ भाद्र । राप्ती गाउँपालिका वडा नम्बर १ पुल्चोक भालुबाङ स्थित स्वर्गद्धारी प्राथमिक तथा गृहिणी महिला आधारभुत विद्यालय व्यवस्थापन समितिकको बिहिबार सम्पन्न अभिभावक भेलाले वासुदेव पण्डितको अध्यक्षतामा समिति गठन गरेको छ । सदस्यहरुमा रञ्जना...

पुरा पढ्नुहोस