मुख्य समाचार
काठमाडौँको वसन्तपुरमा नेवार समुदायले विधिपूर्वक आज सोमबार चीर ठड्याएपछि यहाँ होली पर्वको रौनक शुरुभएको छ । असत्यमाथि सत्यको विजय भएको दिवसको रुपमा फागु पूर्णिमा मनाउने परम्परा रहेको छ । वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ आज बिहान...
पुरा पढ्नुहोसदाङ । राष्ट्रपति निर्वाचनका लागि बनेको राजनीतिक समीकरणले लुम्बिनी प्रदेश सरकारको भविष्य संकटमा परेको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सदुर्शन बरालले केन्द्रमा बनेको राजनीतिक समीकरणले प्रदेशमा पनि स्वभाविक रुपमा प्रभाव पार्ने बताए ।...
पुरा पढ्नुहोसकाठमाण्डाै । आज देशभरका मगर समुदायले आफ्नो ४१औँ स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । विभिन्न कारणले...
पुरा पढ्नुहोसदेउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङ र विभिन्न राजनीतिक दलका प्रतिनिधि समेतको एक प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय लिला गिरीलाई कार्यकक्षमा भेटी प्रदेश राजधानी भित्रको रोक्का जग्गा फुकुवा गर्न माग गरेको छ...
पुरा पढ्नुहोसकाठमाडौँ । बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको अधिवक्ता कमला मोहन वाग्लेले बताए । नाबालिग बलात्कार आरोपमा जिल्ला...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ । उनीहरूले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले राखेका छन् । प्रधानमन्त्रीको सिफारिसमा चार मन्त्रीको राजीनामा स्वीकृत गरी रिक्त मन्त्रालयको कार्यभार...
पुरा पढ्नुहोसकाठमाडौँ । सर्वोच्च अदालतमा क्रिकेटर सन्दीप लामिछाने बारेको मुद्धा हेर्दा हेर्दैमा परेको छ । आज भएको बसमा सरकारी पक्षका वकिलले बहस सकेका छन् भने सन्दीप पक्षका वकिलको बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ । अब...
पुरा पढ्नुहोसभालुवाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ शरीर र प्रकृति जीवनशैली भए मात्र सफल उद्यमी बन्न सकिने बाउनु भएको छ । गाउँपालिकाकाे आयोजनामा आइतबार देखि वडा नम्बर २ मा रहेको पशुवृद्वाश्रम परिसरकाे महिला भवन...
पुरा पढ्नुहोसगढवा । नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको बैठक शनिबार गढवामा सम्पन्न भएको छ । माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिकी उपाध्यक्ष दिपा पुनको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र लुम्बिनि प्रदेश कमिटिका उपाध्यक्ष लुमाकान्त...
पुरा पढ्नुहोस








