मुख्य समाचार
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नागरिकलाई निरोगी बनाउने दायित्व राज्यको भएको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजना गरेको प्रतिजैविक प्रतिरोधसम्बन्धि अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘जनतालाई निरोगी बनाउने दायित्व...
पुरा पढ्नुहोसगढवा । गढवा गाउँपालिकाको आयोजनामा बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना मूलक कार्यक्रम बुधबार गढवा ३ को सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियामा सम्पन्न भएको छ। सरस्वती माध्यमिक बिद्यालय...
पुरा पढ्नुहोसभालुवाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा सञ्चालन हुन लागेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ को उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने...
पुरा पढ्नुहोसदेउखुरी । घोराही उपमहानगर पालिका १ साइपुर निवासी स्वर्गीय हुकुमानन्द पन्तको सपना थियो सिवालय मन्दिर निर्माण गर्ने तर सपना पूरा नहुँदै उनको निधन भयो । तर उनको सपना छोराहरुले पूरा गरिदिएका छन । राप्ती गाउँपालिका...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले कार्य सम्पादनलाई तीब्र बनाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७९/०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले परिणाम निस्कने गरी कार्यसम्पादन गर्न मन्त्री र कर्मचारी...
पुरा पढ्नुहोसकपिलवस्तु ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित खोजिपुर सामुदायिक वनको अध्यक्षमा दिपक कुमार थापा विजयी भएका छन् । बुधबार वन कार्यसमितिको आगामी पाँच वर्षको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी बिजयी भएका...
पुरा पढ्नुहोसमसुरिया । राप्ती गाउँपालिकाकाे आयोजनामा मंगलबार देखि विद्यार्थी, शिक्षक र प्रधानाध्यापककाे लागि पाँच दिने अक्षर सुधार सम्बन्धि कार्यक्रम शुरु भएको छ । राप्ती गाउँपालिकाका समाजिक विकास समितिका संयाेजक तथा वडा नम्बर २ का वडा अध्यक्ष...
पुरा पढ्नुहोससिसहनिया । राप्ती गाउँपालिकाले गत माघ २६ गते ट्याक्टर बाट खसेर उचारकाे क्रममा मृत्यु भएकी जनता आधारभूत विद्यालय करङ्गेकोटकी छात्रा सरिता थापा मगरकाे परिवारलाई कृया खर्च स्वरूप २५ हजार रुपैयाँ राहत प्रदान गरेको छ...
पुरा पढ्नुहोसदेउखुरी । नेपाल विद्यार्थी संघ दाङले जिल्लामा संगठनलाई सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ । आसन्न स्ववियू निर्वाचनसँगै संगठनलाई बलियो बनाउँदै विद्यार्थीहरुको हकहितका लागि वकालत गर्नका लागि संगठन विस्तारको कार्यलाई तिव्रता दिएको हो । यसै क्रममा मंगलबार...
पुरा पढ्नुहोसभालुवाङ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण कार्यलय राप्ती उपत्यका देउखुरीकाे आयोजना तथा माईलस्टाेन डिजाइन एण्ड प्लानिङ कन्सल्ट प्रा.लि.काे सहकार्यमा मंगलबार राप्ती उपत्यका भित्र बन्ने पूर्वाधार संरचना (आवास तथा अन्य...
पुरा पढ्नुहोस









