मुख्य समाचार

सत्ता साझेदार दललाई रविको धम्की- ‘आज जनतासँग सिधा कुरा गर्छु’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता साझेदार दलहरुलाई धम्की दिएका छन् । आफू गृहमन्त्रालयमा फर्कने प्रयास असफल भएपछि उनले आज पार्टीको बैठकबाट ठोस् निर्णय लिने चेतावनी दिएका हुन् । सभापति लामिछानेले सरकारबारे संसदीय...

पुरा पढ्नुहोस
एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्तीकाे दोस्रो अधिवेशन सम्पन्न

सिसहनिया  । एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाकाे दाेस्राे अधिवेशन राप्ती गाउँपालिकाकाे वडा नम्बर ५ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल खाैराबाबामा शनिबार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले कृष्ण बहादुर बुढा मगरको अध्यक्षतामा...

पुरा पढ्नुहोस
एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो । स्वस्थानी व्रत कथामा स्कन्द पुराण...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहूद एन ओ सी प्रदान गरि मदरसाका विद्यार्थीको समाधान गर्न भेटे मोदी

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मंत्री अमनलाल मोदी संग भेटघाट गरेका छन् । उपाध्यक्ष मौलाना मशहूद खां लगायत...

पुरा पढ्नुहोस
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा ढुंगेल, लुम्बिनी संयोजकमा न्यौपाने

स्वास्थ्य पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंंगेल चयन भएका छन् । शनिबार काठमाडौंमा भएको आठौँ वार्षिक साधारणसभा र पाचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएका हुन् । मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ । उक्त पार्टीको जारी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन् । गृहमन्त्रीका विषयमा प्रधानमन्त्री पुष्पकमल...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहालसँग रविको भेट, गृहको साटो भौतिक मन्त्रालयको अफर

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सो भेटवार्तामा प्रधानमन्त्री दाहालले गृह मन्त्रालय दिन नसकिने र त्यसको साटो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका छन् ।...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको छैठौं स्थापना दिवस मनाइयो

दाङ । लुम्बिनी प्रदेशले विविध कार्यक्रम गर्दै शनिबार छैटौं स्थापना दिवस मनाएको छ । दाङको देउखुरीमा विभिन्न झाँकी र र्‍यालीसहित प्रदेशको स्थापना दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले संविधानको पूर्ण कार्यान्वयन...

पुरा पढ्नुहोस
५ वर्षभित्र समृद्ध प्रदेश निर्माण गर्नेछौं : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षभित्र प्रदेशवासीलाई समृद्ध प्रदेश हस्तान्तरण गर्ने बताएका छन् । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘हामीसँग धेरै सम्भावनाहरु छन् ।...

पुरा पढ्नुहोस
राप्तीमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु हुँदै

भालुवाङ ।  दाङको राप्ती गाउँपालिकामा माघ २६ गते देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु हुने भएको छ । शुक्रबार पालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा पालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका...

पुरा पढ्नुहोस