मुख्य समाचार
भालुवाङ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइदैछ । प्रदेशको स्थायी राजधानी राप्ती गाउंपालिकाको मौरीघाटमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश प्रमुख अमिक शेरचनलाई दिउसो १ बजे सलामी अर्पण गरेपछि स्थापना दिवस...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरमा नयाँ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेक प्रसाद राई आए पछीको १२ जिल्लाका प्रहरी प्रमुख हरुलाई निर्देशन पछी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी...
पुरा पढ्नुहोसकाठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज दायर गरेको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानुन, नीति...
पुरा पढ्नुहोसगढवा । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापन तालिमको सुरु गर्ने निर्णय गरेको छ । शुक्रवार सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षतामा बसेको बैठकले सहकारी व्यवस्थापन तालिम सञ्चालन गर्ने निर्णय गरेको हो ।...
पुरा पढ्नुहोसजनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले मन्त्रीमण्डलमा ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीहरूलाई सहभागी गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सहभागी मन्त्रीहरूले आजै शपथसमेत लिएका छन्...
पुरा पढ्नुहोसचितवन । भारतबाट तरकारी आयात गर्दा स्वदेशी तरकारीले बजार मूल्य नपाएको भन्दै चितवनमा किसानहरुले उत्पादन गरेको तरकारी सडकमा फालेर विरोध जनाएका छन् । शुक्रबार चितवनका तरकारी उत्पादक किसानहरुले आफूहरुले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाएको...
पुरा पढ्नुहोसचितवन । गैंडा मारिन थालेपछि पाँच देशका गैंडा संरक्षण विज्ञको सम्मेलन चितवनको पटिहानीमा शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा गैंडा संरक्षणमा देखिएका चुनौती र सुरक्षाको विषयमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु...
पुरा पढ्नुहोसविराटनगर । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन ) सहित नेपाल प्रहरीका एक जना जुनियर अधिकृत विराटनगरबाट पक्राउ परेका छन् । भारतको जोगवनीदेखि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका- १५ रानीस्थित १ नम्बर ढाटबाट असई (प्रहरी...
पुरा पढ्नुहोसजनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको थुनुवा कक्ष फुटाएर भाग्ने योजनाका प्रमुख योजनाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा पक्राउ परेर हिरासतबाट फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा...
पुरा पढ्नुहोसधनगढी । कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधिसभा सदस्य चौधरीलाई कारागार चलान गरेको हो । नागरिक...
पुरा पढ्नुहोस









