मुख्य समाचार

पर्यटकीय स्थलको बेहाल : कुरूप बन्दै सुर्खेत बुलबुल ताल

सुर्खेत बुलबुल ताल, होईजाँउला परेवा जोडी नछुट् माया झाल भन्ने बोलको गीत सुर्खेतमा रहेको चर्चित पर्यटकीय गन्तव्य बुलबुले तालकै कारण केही वर्ष अगाडि चर्चामा थियो । बुलुले ताल सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य नै हो ।...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत, एसले पनि हाल्यो भोट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् । प्रदेशसभामा ८ वटा राजनीतिक दलहरू रहेका छन् । गिरीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय...

पुरा पढ्नुहोस
उपसभामुखको निर्वाचन माघ ७ गते, यस्तो छ निर्वाचन तालिका

काठमाडौँ । प्रतिनिधिसभाको उपभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ । संसदका जेष्ठ सदस्यको रुपमा  संसद बैठको अध्यक्षता गरिरहेका पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् । उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

काठमाडौं । सत्तागठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।  सभामुख पदको निर्वाचनमा दुई सय ६८ सदस्यहरू उपस्थित भएकामा घिमिरेको पक्षमा एक सय ६७, विपक्षमा १०० मत, मत दिन्नँमा एक...

पुरा पढ्नुहोस
प्रदेश नम्बर १ को प्रमुखको जिम्मेवारी डिआईजी श्याम ज्ञवालीले सम्हाले

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले प्रदेश प्रहरी कार्यालयमा बुधबार हाजिर हुनुभई प्रदेश प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।           ...

पुरा पढ्नुहोस
देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा माघ १२ देखि २५ गते सम्म व्यापारिक महोत्सव सुरु हुँदै

दाङ देउखुरीको लमहीमा छैँठौ कृषि, पर्यटन तथा व्यापारिक महोत्सव सञ्चालन हुन लागेको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ देउखुरी उद्योग वाणिज्य संघ लमहीले महोत्सवको तयारी...

पुरा पढ्नुहोस
जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त देउखुरीकाे माैरीघाटबाट पक्राउ

भालुबाङ । जबरजस्ती करणी कसुरमा पाँच बर्ष कैद फैसला भएका व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेकाे छ । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४ जनकपुर बस्ने ग्रिसमान चौधरीलाई जबरजस्ती करणी सम्बन्धि कसुर मुद्धामा पुनराबेदन अदालत तुल्सीपुरले...

पुरा पढ्नुहोस
दुर्घटनाको अध्ययन गर्न आएको फ्रान्सेली टोली पोखरामा

पोखरा । यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाको अध्ययन गर्न आएको फ्रान्सको विज्ञ टोली घट्नास्थलमा पुगेर अध्ययन गरिरहेको छ । पोखराको व्यस्त बजार र बस्तीको मध्य भाग भएर बग्ने सेती नदीमा आइतबार यती एयरको विमान दुर्घटना...

पुरा पढ्नुहोस
सर्वहित बचत तथा ऋण सहकारी संस्थाले दशाैं स्थापना दिवस फरक तरिकाले मनायो

दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा रहेको सर्वहित बचत तथा ऋण सहकारी संस्थाले दशाैं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । संस्थाले बुधबार राप्ती गाउँपालिका ४ माैरीघाट श्रीनारायण चोकमा रहेको आफ्नै कार्यालयमा स्थापना...

पुरा पढ्नुहोस
दाङका प्रहरी प्रमुख एसपी वलीद्वारा हराएको बाईक फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाउँदै

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुख एसपी वीर बहादुर वली आएसंगै दाङ जिल्लाभरबाट विभिन्न ठाँउहरुबाट हराएको सवारी साधनहरु धमाधम फेला पार्दै सम्बन्धित सवारी धनीलाई बुझाएका छन् । यस्तै बिभिन्न मितिमा चोरी भएका तथा...

पुरा पढ्नुहोस