मुख्य समाचार
प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा गनगाईलाई केही समय...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले सरकारमा जाने निर्णय गरेको बताएका छन् । यद्यपि, कुन कुन मन्त्रालय लिने निर्णय भइनसकेको बताएका छन् । “सरकारमा जाने निर्णय गरेका छौं । मन्त्रालयहरुको...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सरकारमा नजाने बताएका छन् । उनले राप्रपा तत्काल सरकारमा नजाने भन्दै समर्थन मात्रै गर्ने बताए । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका लिङदेनले भने, ‘राप्रपा...
पुरा पढ्नुहोसकाठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत डी. आर. थम्प्सनले बधाई दिएका छन् । उनले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री नियुक्त भएकोमा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आज नै प्रचण्डले आफ्नो पार्टी माओवादीसहित नेकपा...
पुरा पढ्नुहोसभारतीय टेलिश्रृंखला अभिनेत्री निशा शर्मा मृत फेला परेकी छन् । शनिबार ‘अली बाबा: दास्तान ए काबुल’ को छायांकन सेटमा उनी मृत फेला परेकी हुन् । उक्त टेलिश्रृंखलामा उनी राजकुमारी मरियमको भूमिका निर्वाह गरिरहेकी थिइन्...
पुरा पढ्नुहोसनयाँ सरकार निर्माणका लागि निर्णायक रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पनि साथ राखेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीच बालकोटमा वार्ता सुरु भएको छ । बालुवाटारमा आइतावर भएको वार्तामा नेपाली कांग्रेसले राष्ट्रपति...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन भत्किएको बताएका छन् । आइतवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उनले सञ्चारकर्मीहरूसँग गठबन्धन भत्किएको बताएका हुन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘ गठबन्धन भत्कियो...
पुरा पढ्नुहोसकाठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र...
पुरा पढ्नुहोसफिफा विश्वकप २०२२ को उपाधि जितेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई लगाइएको कालो पोशाक ‘बिस्ट’ लाई १० लाख डलर मूल्यमा खरिदको प्रस्ताव आएको छ । विश्वकपको उपाधि जितेपछि कतारका राजा शेख तमीम बिन हमाद अल थानीले...
पुरा पढ्नुहोस









