मुख्य समाचार

भैरहवामा सडक खाना महोत्सवको रौनक, रैथाने खानालाई ब्राण्डिङ्ग गर्न मुख्यमन्त्रीको जोड

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य भैरहवामा आयोजना गरिएको सडक खाना महोत्सवमा सहभागी हुनु भएको छ । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सडक खाना महोत्सवमा सहभागी हुदै मुख्यमन्त्री आचार्यले यहाँ राखिएका विभिन्न स्टलहरुको...

पुरा पढ्नुहोस
स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पताल संग सहकार्य गर्छाैं: मुख्यमन्त्री आचार्य

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरु संग सहकार्य गर्ने बताउनु भएको छ । कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरकाे उद्घाटन गर्दै नागरिकलाई निराेगी बनाउदै स्वस्थ...

पुरा पढ्नुहोस
नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना

काठमाडौं १७ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक...

पुरा पढ्नुहोस
राहत वितरणमा लुम्बिनी प्रदेश सरकारको चुस्तता, चालु आर्थिक बर्षमा ४० लाख निकासा

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्षको साढे दुई महिनामा विपद् जन्य घटनामा राहत र पुर्नस्थापना शिर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ । प्रदेश सरकारबाट विपद् जन्य घटनाका पिडितहरुलाई चुस्त रुपमा राहत...

पुरा पढ्नुहोस
बाँके प्रहरीद्वारा गाडीसहित २१ लाख भन्दा बढीको सामान पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगंज उपमहानगरपालिका ४ न्यूरोड स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि ल्याएका ११ क्विन्टल चिनि र उक्त चिनी ढुवानिमा प्रयोग भएको सवारी साधन सहित करिब बिस लाख ८८ हजार...

पुरा पढ्नुहोस
लुम्बिनीको सिमानामा एकिकृत जाँच गर्न मुख्यमन्त्रीको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका सिमा क्षेत्रलाई लक्षित गरेर एकिकृत जाँच गरिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमा क्षेत्रमा एकिकृत जाँच सेवा विस्तार गर्न निर्देशन जारी गर्नु भएको हो । प्रदेश विपद् व्यवस्थापन...

पुरा पढ्नुहोस
देउखुरीको मसुरीयामा खुल्ला फुटबल प्रतियोगिता सुरु

भालुवाङ १५ असोज ।  दाङको राप्ती गाउँपालिका–३ मसुरीया सिरिचौरमा मंगलवार देखि महिला पुरुष खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । हिन्दुहरुको महान् चार्ड विजयादशमी तथा दिपावलीको अवसरमा घण्टदेव युवा क्लव मसुरीयाको आयोजनामा पुरुष र महिला...

पुरा पढ्नुहोस
नेपालगन्जको गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडक एकतर्फी रुपमा संचालन

बाँके । अबदेखि उक्त सडकखण्डमा हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म यो रुटमा एकतर्फी सवारी साधन चल्न पाउनेछन् । नेपालगन्जको अति व्यस्त गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी गराउने निर्णय कार्यान्वयनमा गर्दै...

पुरा पढ्नुहोस
पशु स्वास्थ्यकर्मी विष्टले बाख्रा र भैंसीको निशुल्क उपचार गरी जन्म दिन मनाए

सिसहनियाँ १४ असोज । पशु स्वास्थ्यकर्मी कृष्ण विष्टले आफ्नो ४३औं जन्म दिन रचनात्मक कार्य गरेर मनाएका छन् । दाङको राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँ निवासी विष्टले आफ्नै वडाको लठ्ठहवा र पहरुवाका ३ जना पशुपालक किसानको...

पुरा पढ्नुहोस
स्वस्थ जिवनसैली प्रबर्द्धन गर्न योजना कार्यान्वयनमा जुट्नुस : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न जनस्वास्थ्यमा देखिएका समस्या समाधानकालागि योजना निर्माण गरेर कार्यान्वयनमा जुट्न निर्देशन दिनु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०८०/०८१ मा सम्पादित...

पुरा पढ्नुहोस